Wednesday, February 12, 2025

Modikali

39 पोस्ट 0 टिप्पणी

हृयारी मग्वायर थप ५ वर्ष लिसेस्टरमै रहने

काठमाडौं । लिसेस्टर सिटीका डिफेण्डर हृयारी मग्वायरले क्लबसँग ५ वर्षे नयाँ सम्झौता गरेका छन् । २५ वर्षका मग्वायर इंग्ल्याण्डलाई रुस विश्वकपमा सेमिफाइनलसम्म पुर्‍याउने प्रमुख सदस्य थिए । उनी म्यानचेष्टर युनाइटेड जाने सम्भावना भएको खबर आइरहेका...

बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो...

गुगल कसरी बन्यो सर्च इन्जिनको बादशाह ?

तपाइँलाई केही प्रश्नको जवाफ थाहा छैन वा कुनै द्विविधा छ वा कुनै विषयको बारेमा तपाइँलाई धेरै जानकारी चाहिएको छ भने के गर्नुहुन्छ ? धेरैको जवाफ हुन्छः गुगल गर्छु । गुगल अहिले हाम्रो दैनिक जिवनीको हिस्सा...

सरकारले यस्तो काम गरोस् कि विरोध गर्नै नपरोस्ः प्रकाशमान

२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन...

मौलिक हकसम्बन्धी विधेयक विवाद थाती राखेरै पारित गरौं : सभामुख

२१ भदौ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले मौलिक हक कार्यान्वयनका लागि तयार पारिएका विधेयकमा देखिएका विवाद थाती राखेर भए पनि तत्काल पारित गर्नुपर्ने बताएका छन् । असोज २ गतेभित्र ती ऐनहरु जारी गर्नैपर्ने बाध्यता रहेको...

सिंहदरबारलाई पाँच मुख्यमन्त्रीको चुनौती- सिडिओको आदेश मान्दैनौं

२१ भदौ, पोखरा । केपी ओलीले नेतृत्व गरिरहेको दुर्इतिहाइ बहुमतको सरकारले प्रभावकारी काम गर्न नसकेको जनगुनासो बढिरहेकै बेला केन्द्र र प्रदेश सरकारका वीचमा अन्तरविरोध देखापरेको छ । बिहीबार पोखरामा भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सिंहदरबारले...

सर्लाहीका बाढी प्रभावितलाइ ‘प्रेमगीत २’को टिमले गर्याे राहत वितरण

चलचित्र ‘प्रेमगीत २’को यूनिटले बाढीबाट प्रभावित सर्लाहिका जनताका लागि राहत रकम र खाद्यान्न वितरण गरेको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीको साथमा निर्माता सन्तोष सेन राहत वितरणका लागि सर्लाही पुगेका...

सौगात प्रियंकालाइ भन्दैछन्–‘आइ एम सरी’

कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ । कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको गीत नयाँ स्वादको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात...

जब मदिराले मात्तिएर सुशान्त टेबलमा नाच्न थाले

बलिउड नायक सुशान्त सिंह राजपुत अहिले चलचित्र ‘केदारनाथ’ नामक चलचित्रको तयारीमा छन् । यो चलचित्रमा साराअली खानले काम गर्दैछिन्, जो सैफअली खानकी छोरी हुन् । उनै, सुशान्त सिंह राजपुत अहिले विभिन्न खालका गसिपका कारण मिडियामा...

राम रहीमका समर्थक भडि्कए, हरियाणा हिंसामा २३ को मृत्यु

९ भदौ, काठमाडौं । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु...