ओमप्रसाद घायल
स्थानीयबासीले अवरोध गरेपछि मध्यमोदी आयोजनाको काम ठप्प
भाद्र,२८–पर्वत/स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना पाँचदिनदेखि ठप्प भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो । आयोजनाको सुरुङ...
आजको हरितालिका तीजमा पुरुषले पनि व्रत बस्न सक्ने
२७ भदौ, पर्वत/ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक...
एआईजी बढुवाका लागि पुष्कर कार्की पहिलो नम्बरमा सिफारिस
काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि तीन जनालाई बढुवा सिफारिस गरेको छ । डीआईजीत्रय पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआईजीका...
संस्कृत कक्षामा दलित र जनजाति
बागलुङ — संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो । यहाँको संस्कृत माद्यमिक विद्यालयमा अहिले कसैले कसैलाई जात सोध्दैन । विस्तारै यसले...
न्याय माग्दै काठमाडौं आए निर्मलाका आमाबुबा
काठमाडौं । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।
साउन १० मा साथी कहाँ...
करको दायरा बढाउँदा संघीयतालाई खतरा–मूख्यमन्त्री गुरुङ
भाद्र २६,पर्वत/गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनतासँग कर उठाएर केन्द्र सरकारलाई बुझाउने काम गलत भएको वताउनु भएको छ । उहाँले ७० प्रशित कर केन्द्रलाई बुझाउने नीति सही नभएको दावी गर्नुभयो । गुरुङले संघीयताको...
स्थानीय सरकारको हात बाँधेर संघीयता सफल हुँदैन–अध्यक्ष मल्ल
पर्वत,२६ भदौ । जिल्लाको जलजला गाउँपालिका ८ नाग्लिवाङमा ऐतिहासीक रुपमा सञ्चालन हुने तिजमेला सोमवारवाट सुरु भएको छ । जलजला गाउँपालिका वार्ड नं.८को आयोजनामा २७ गतेसम्म सञ्चालन हुने मेलाको विधिवत रुपमा उद्घाटन गरिएको हो ।...
प्रधानन्यायाधीशमा मिश्रको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान...
रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द
२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो ।
बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित...
पुरक बजेटमार्फत बृद्धभत्ता बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ । वजेटमा बृद्धभत्ता नबढाएपछि चर्काे जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो । पुरक वजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली...







