Tuesday, May 12, 2026

मासिक अभिलेख: March 2020

नगर शिक्षा अधिकृत क्षेत्रीको टोलीद्वारा कुश्मा नगरपालिका भित्रका विभिन्न विद्यालयको परीक्षा अनुगमन

पर्वत/ कुश्मा नगरपालिका भित्रका विद्यालयहरूमा संचालन भएको परीक्षाको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा शनिबार अनुगमन गरिएको छ । टोलीले कुश्मा नगरपालिका वडा नं १ पाङ्को नुवार सुवेदी थर मावि र वडा...

केन्द्राध्यक्ष चयन प्रक्रिया पूर्वाग्रहपूर्ण भएको भन्दै नेपाल शिक्षक संघ पर्वतद्वारा आपत्ति

पर्वत/एसईइ परिक्षामा केन्द्राध्यक्ष तोक्ने विषयका सम्बन्धमा नेपाल शिक्षक संघ पर्वतले आपत्ती जनाएको छ । जिल्ला शिक्षा समन्वय ईकाईले शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन वेवास्ता गरेकोमा विरोध गरिएको छ । नेपाल शिक्षक संघ पर्वतका...

स्वर्गीय अमृतप्रसाद जोशीको योगदान र इतिहासलाई जीवित राख्न कुश्मामा ‘अमृत जोशी’ चोक स्थापना

पर्वत/पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीको नाममा 'अमृतचोक' स्थापना गरिएको छ । कुश्मा गाउँपालिका वडा नं ४ को साविकको पुरानो चौकी र राधाकृष्ण चोकलाई शनिबार एक कार्यक्रमका बीच...

१० नयाँ कानून निर्माण गर्दै महाशीला गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न

पर्वत/महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न कानुन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर...

नेकपाको गण्डकी प्रदेश सचिवालयमा पर्वतका चार युवा नेता

पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट चार जना नेता मनोनित हुनुभएको छ । पर्वतमा लामो समयदेखि सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका चार नेताहरु बुधवारको बैठकले मनोनित गरेको हो । जिल्ला अध्यक्ष तथा...

काँग्रेसभित्र देउवा झनै शक्तिशाली: प्रभावशाली नेताहरू देउवाकै शिविरमा

काठमाडौं/कांग्रेसको महाधिवेशनको मिति एकवर्ष बाँकी हुँदा भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवाको प्रभाव झनै बढ्न थालेको छ । पार्टीका प्रभावशाली नेताहरूलाई आफ्नो साथमा लिँदै देउवा संस्थापन पक्षमा थप बलशाली भएर अघि बढेका छन् ।...

अन्तराष्ट्रिय पर्वत समाजद्वारा संरक्षक र सल्लाहकार चयन

पर्वत/अन्तराष्ट्रिय पर्वत समाजले प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार चयन गरेको छ । समाजले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई चयन गरेको छ । त्यस्तै संरक्षकहरुमा अर्जुन कुमार श्रेष्ठ, महेश श्रेष्ठ, कुल आचार्य, सुभाष जोशी, गोविन्द सुवेदी,...

संसारकै धार्मिक पर्यटकलाई कालाञ्जर क्षेत्रमा लैजान जलजलाले पुर्यायो हम्पालमै मोटरबाटो

पर्वत/हिन्दु धर्मग्रन्थहरूमा वर्णन गरिएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको पवित्र कालाञ्जर क्षेत्रमा पुग्न अब सहज हुने भएको छ । उक्त ऐतिहासिक भूमिमा संसारभरकै धार्मिक पर्यटकलाई आकर्षित गर्न जलजला गाउँपालिकाले हम्पालको कालाञ्जर...

सांसद गिरीद्वारा चितुवा आक्रमणबाट घाइते बृद्धको निशुःक उपचार गर्न आग्रह

पर्वत/नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ । कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो । घाइते शर्मालाई...

युवालाई आकर्षित गर्न विहादी गाउँपालिकाद्वारा पशुपालनमा विशेष अनुदान

पर्वत/विहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो । ‘पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने...