Tuesday, May 12, 2026

मासिक अभिलेख: March 2020

कोभिड-१९ विरूद्धको पूर्व तयारी र शान्ति सुरक्षाको अवस्था वारे पर्वत काँग्रेसले गर्यो प्रशासनसँग छलफल

पर्वत/नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार छलफल गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद...

कोभिड-१९ को त्रास बढ्दै गएपछि देश ‘लक डाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं/विश्वव्यापी कोभिड–१९ (कोरोना) को त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ । अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने...

कोरोना भाईरस विरूद्ध उच्च सतर्कता अपनाउन जलजला गाउँपालिकाको आग्रह

पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।...

लेवी नतिर्ने नेता कार्यकर्ताको क्रियाशील सदस्यता नविकरण नगर्ने नेपाली काँग्रेस पर्वतको निर्णय

पर्वत/नेपाली काँग्रेस पर्वतले निर्माणाधिन वीपी स्मृति भवनको लागि प्रत्येक क्रियाशील सदस्यबाट एकसय रूपैयाँ संकलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको बिहीवार सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो । पार्टी...

नेकपाप्रति असन्तुष्टी जनाउँदै जलजलाका एकदर्जन परिवार काँग्रेसमा प्रवेश

पर्वत/नेकपा सरकारको शासकीय शैली प्रति आम नागरिकहरुमा मात्रै नभएर स्वयं उनीहरुकै कार्यकर्ताहरुमा समेत तिव्र असन्तुष्टि बढ्दै जान थालेको छ । मुलुकको नेतृत्व गरिरहेको नेकपाभित्रबाट विद्रोह गरेर पार्टी परित्याग गर्नेहरुको लहर समेत चलेको छ...

लायन्स क्लब अफ पर्वत वृजसिटीद्वारा जनसहयोगी मावि मुडिकुवालाई शैक्षिक सामग्री हस्तान्तरण

पर्वत/ आफ्नो स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लब अफ पर्वत वृजसिटीले माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालय फलेवास ४ मुडिकुवालाई वुधवार एक कार्यक्रमका बीच शैक्षिक सामाग्री...

कांग्रेसका ३५ जिल्लामा सभापति उठ्न महाधिवेशन प्रतिनिधि जित्नु नपर्ने

पर्वत/नेपाली कांग्रेसको आगामी १४ औं महाअधिवेशनमा ३५ जिल्ला सभापति पदमा उठ्नका लागि उम्मेदवारले महाधिवेशन प्रतिनिधि जित्नु नपर्ने भएको छ। पार्टीले विधान संशोधनपछि जारी गरेको नियमावलीमा प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका अधिवेशनमा...

कुश्मादेखि बलेवा जोड्ने सार्क क्षेत्रकै नमूना मोटरेवल पुल बन्ने

पर्वत/कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने साकै मुलुकहरुमध्येकै नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल...

फलेवासमा आएका नयाँ प्रशासकीय अधिकृतलाई नगर प्रमुखद्वारा स्वागत

पर्वत/फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरी परिवर्तन भएका छन् । यस अघि कार्यरत सुरेश न्यौपाने सह सचिबमा नाम निकालेर गएसंगै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा मुक्तिराम रिजाल आउनुभएको हो । उहाँ उद्योग बाणिज्य आपुर्ति मन्त्रालयबाट...

कुश्मामा शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने तालीम शुरु

पर्वत/शैक्षिक सुचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने (आइईएमआईएस) तालीम आइतवारदेखि कुश्मामा सुरु गरेको छ । तालीमको कुश्मा नगरपाकिलाका उपप्रमुख सीता काफ्ले...