मासिक अभिलेख: March 2020
जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा-अध्यक्ष मल्ल
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएको वताउनु भएको छ । गाउँ वन समन्वय समिति जलजला गाउँपालिका-...
कोरोनाको कारण देखाएर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण नगरे तरूण दलले हस्तक्षेप गर्ने
काठमाडौ/नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् ।
कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी...
कुश्मा नगरपालिकामा बन्यो न्यायिक समिति: निष्पक्ष न्याय सम्पादन गर्ने संयोजक काफ्लेको प्रतिबद्धता
पर्वत/कुश्मा गाउँपालिकाको न्यायिक समिति धेरै ढिलोगरि निर्माण भएको छ । झण्डै तीनबर्ष ढिला गठन भएको न्यायिक समितिले विहिवारदेखि नै न्याय सम्पादनको औपचारिक शुभारम्भ गरेको छ । न्याय सम्पादनको शुभारम्भ गर्दै कुश्मा नगरपालिकाकाकी उपप्रमुख एवं...
काँग्रेसका युवा नेता मोहन गुरुङद्वारा बाच्छाको जनकल्याण प्राविलाई कम्प्यूटर हस्तान्तरण
पर्वत/बिहादी गाउँपालिका १ बाच्छा चिप्लेढुङ्गामा अबस्थित जनकल्याण प्राथमिक विद्यालयको दोस्रो बार्षिकोत्सवको एवं अभिभावक दिवस बिविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन...
पार्वती भूमि पाङको धार्मिक पर्यटन विकासका लागि रिजाल परिवारद्वारा साढे बीसलाखको अक्षयकोष स्थापना
पर्वत/कुश्मा नगरपालिका-१ पाङ्ग लक्ष्मीनारयायण मन्दिर कुनाचौरमा पाङका पुर्ब प्रधानपन्च एबम जिल्ला पञ्चायत सदस्य तेजनाथ रिजाल, उहाँका धर्मपत्नि गौरी रिजाल र परिवारबाट एकहजार आठ शालिग्राम सहित २० लाख पच्चीस हजारको अक्षयकोष स्थापना गर्नुभएको छ...
नेकपा सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङको आरोप
कास्की/ नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले सोमवार कास्कीको मिजुरे डाँडा २ का नेपाली कांग्रेसका नेता एवं समाजसेवी...
मोदी गाउँपालिकाले पनि पास गर्यो नगर प्रहरी विधेयक
पर्वत/मोदी गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मोदी गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको हो । गाउँ सभाले महत्वपूर्ण विधेयकहरु पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी...
जनतालाई निष्पक्ष न्याय दिन जलजलाको न्यायिक समिति सक्षम भएको अध्यक्ष मल्लको दाबी
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै...
पेट्रोलियम पदार्थमाथिको कर फिर्ता नगरे देशभर आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने तरूण दलको चेतावनी
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा लगाइएको करमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । तरुण...
शंसोधन नगरी एमसिसी कुनैपनि हालतमा पास नहुने गृहमन्त्री थापाको जिकिर
पर्वत/गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी पास गरे राष्ट्रियता र स्वाधिनतामा खतरा हुने वताएका छन् । गृहमन्त्री वादलले आईतवार जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उक्त कुरा वताएका...









