Saturday, October 3, 2026

Uncategorized

बागलुङ/भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानले बागलुङमा कारोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेलले आफ्नो बाबुको स्मृतिमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । प्रतिष्ठानका संरक्षक पौडेलले शुक्रबार प्रेस नोट जारी गर्दै बागलुङ जिल्लामा स्थायी बसोबास गर्ने...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाको आगमी बजेट ३९ करोड ८९ लाख १० हजार प्रस्तुत भएको छ । उक्त बजेट गाउँपालिकाको छैटौँ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङ उक्त बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा चालू तर्फ १९ करोड ९३ लाख र पूजीगत तर्फ १९ करोड ९६ लाख १० हजार रहेको छ...
पर्वत/फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जु अधिकारीले सातौं नगरसभाबाट आज ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ । बजेटको बिषयगत शिर्षकमा क्लिन फलेवास...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा,...
पर्वत/कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सिता काफ्ले लामिछानेले प्रस्तुत गरेको...
पर्वत/मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँपालिकाको सातौ गाउँ सभामा अध्यक्ष प्रेम पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष सेती महतले बजेट प्रस्तुत गर्नुभएको हो । मोदी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ६२ करोड ५६ लाख ५९ हजार...
पर्वत/महाशीला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । मंगवार सम्पन्न आठौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि झण्डै रु.साढे ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । ३४ करोड, ४० लाख १८ हजार २२३ रुपैया बराबरको बजेट...
पर्वत/नेपाल तरुण दलले झण्डै दुईतिहाइको केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार कोरोना भाइरसको संक्रमण नियन्त्रणमा पूर्ण असफल भएको भन्दै जनताको ज्यान बचाउन देशभरिका तरुणहरूलाई परिचालन हुन निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार परिपत्र जारी गरेर कम्युनिस्ट सरकारका कारण क्वारेन्टिनको अवस्था झन् दैनिय अवस्थामा पुगेको भन्दै सहयोगका...
पर्वत/स्थानीय तहबाट गाउँको विकासका लागि महत्वपूर्ण काम गरेको र युवाहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू अघि सारेको भन्दै जलजला ६ शालिजाका दुईदर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सदस्यता प्रदान गर्नुभएको थियो...
पर्वत/फलेवास नगरपालिकाले सातौ नगरसभा सोमवारदेखि शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नका लागि सोमवारदेखि सभा शुरु भएको हो । नगरपालिकाको सोमवार बसेको सातौ नगरसभाबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नगरको विकास र...