Tuesday, June 30, 2026

Uncategorized

पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला-६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले कृषिको उत्पादन र व्यवसायिकरण नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको भन्दै जलजलाका विभिन्न वडाहरूलाई उत्पादन...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताले दिएको दुई तिहाई मत कम्युनिष्टहरुलाई गलपासो भएको वताउनु भएको छ । नेपाली काँग्रेस जलजला वडा नं ४ को वडा कार्यसमितिले सोमवार फड्केढुङ्गामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले उक्त कुरा वताउनु भएको हो । नेपाली...
पर्वत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा र केपी ओलीको सर्वसत्तावादी शासन शैलीका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको वताउनु भएको छ । काँग्रेस युवा नेता गुरुङले शनिबार मोदी गाउँपालिका-८ चित्रेका विभिन्न विद्यालयमा अध्ययनरत दुईसय ८० विद्यार्थीहरूलाई झोलासहित विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गर्दै...
पर्वत/दर्तावाला क्रसर उद्योगलाई नयाँ मापदण्ड देखाएर केही समयदेखि नविकरण समेत नगरेको र विभिन्न वहानामा दुख दिने गरेको सरकारी निकायले सडक निर्माणको लागि संचालनमा ल्याइएको क्रसर उद्योगले निर्माणको काम थाती राखेर खुलेआम गिट्टी बालुवाको व्यापार गर्दा भने मौन रहेको छ । पर्वत र कास्कीको सिमा नयाँपुलदेखि मालढुंगासम्मको २३ किलोमिटर सडक...
पर्वत/कांग्रेस नेता रामचन्द्र पौडेललाई विनाकारण गिरफ्तारी गरेको र देशमा अराजकता फैलाएको अधिनायकवादी ओलीतन्त्रको बिरोधमा नेपाल तरूण दल पर्वतले विहिवार साँझ सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेको छ जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले काँग्रेसलाई जिस्काएर अधिनायकवादी ओली शासनको दिनगन्ती शुरू गरेको वताउनु भयो...
पर्वत/गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एकरएक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि...
पर्वत/नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको संयोजनमा मोदी गाउँपालिकाको पातिचौरमा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पछि बोल्दै कांग्रेस नेता जोशीले रक्तदान जीवन दान भएको...
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले जलजला गाउँपालिकाको निर्णयलाई समेत अवज्ञा गरेको छ । उक्त उद्योग अवैध रुपमा सञ्चालन भएको भन्दै गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा बन्द गराएको घोषणा गरेको थियो । तर उक्त उद्योग अहिले पनि नियमित सञ्चालनमा छ ।...
पर्वत/कोभिड-१९ को महामारीबाट नेपालको संचार क्षेत्रमा निकै भयावह अवस्था सिर्जना भएको पर्वतका संचारकर्मीहरूले गुनासो गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार कुश्मामा आयोजित 'पत्रकार आचारसंहिता र मिडियामा कोभिडको प्रभावसम्बन्धी' कार्यक्रममा स्थानीय संचारकर्मी र मिडिया संचालकहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले कोभिड-१९ को...
पर्वत/कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ । त्यसैगरी जलजला गाउँपालिकामा...

This will close in 0 seconds