Wednesday, May 13, 2026

Uncategorized

पर्वत/उद्यमशीलता विकास समृद्धिको आधार: सुशासनयुक्त पर्यटकीय समृद्ध कुश्मा नगर भन्ने मूल नारा सहित कुश्मा नगरपालिकाले नगरभित्रका ४२ जना युवाहरूलाई लक्षित गरि नगरप्रमुखसँग उद्यम विकास तालिम संचालन गरेको छ । दुईदिनसम्म चल्ने उक्त तालिमको वुधवार नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो । तालिम उद्घाटन पछि बोल्दै नगरप्रमुख...
पर्वत/नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँ अधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई बराबर मत परेपछि समय बाँडेर नेतृत्व गरेको युनियनमा यस पटक भने सर्वसम्मत रूपमा नयाँ कार्यसमिति...
पर्वत/नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठकले पार्टीका सबै तहगत संरचनाहरुलाई सांगठनिक रणनीति र योजनाका साथ गतिशील बनाउन प्रदेश, पालिका र ६१ वटै वडा कार्यसमितिलाई निर्देशनात्मक परिपत्र गर्ने निर्णय गरेको छ । पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा शनिवार कुश्मामा बसेको जिल्ला कार्यसमिति र सल्लाहकारहरुको सामुहिक बैठकले पछिल्लो समय पार्टीको संरचनागत...
पर्वत/सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि उनीहरु असार ४ गतेदेखि आन्दोलित भएका हुन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरुले चारवटा...
पर्वत/पैंयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण...
पर्वत/आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका...
पर्वत/विदेश जाने युवाको संख्या जति बढ्दो छ, सोही कारण पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उति उकालो लाग्दो देखिएको छ । वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव पारेको छ । तर पनि यसको नकारात्मक पाटोका रूपमा सम्बन्धविच्छेदका घटना पनि बढेको देखाएको छ । जसले...
पर्वत/पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खेलकुदको माध्यमले देशको पहिचान र खेलाडीको ब्याक्तित्व विकासमा...
ओमप्रसाद शर्मा घायल पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल गर्न थालेका हुन् । पर्वतमा दुई नगरपालिका सहित पाँच वटा गाउँपालिका छन्...
पर्वत/आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो । बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि,...