Wednesday, May 13, 2026

Uncategorized

बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन...
पर्वत/फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफुले नगरबाट प्रमुखको हैसियतमा पाउने सेवासुविधा बापतको रकम विद्यालयको अक्षयकोषका लागि बितरण गर्नुभएको छ । नगरप्रमुख तिवारीले आइतबार फलेवास–४ मुडिकुवामा आयोजित एक कार्यक्रमका अवसरमा मुडिकुवाको माटेदेवल जनसहयोगि प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयलाई एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो । चुनावी घोषणाका...
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा कार्यक्रम सुरु गरेको छ । जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन अभियान...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या...
पर्वत/४१ औं वीपी स्मृति दिवस तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन एकैसाथ सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्रका केही हुल्लडबाज र अस्थिर मानसिकता वोकेका व्यक्तिहरूले पार्टी छाडे भन्दैमा पार्टीका स्वाभिमानी कार्यकर्ताहरू निराश हुन नहुने...
पर्वत/जलजला गाउँपालिकाले लक्षित बर्ग कार्यक्रमअन्तर्गत ७ जनालाई सुधारिएको आरनका सामग्री वितरण गरेको छ । गाउँपालिकाको उपाध्यक्ष दिपक आचर्य आकाशले आर्थिक बर्ष २०७९/८० को लक्षित वर्ग बजेट मार्फत आर्थिक समृद्धि गने उद्देश्यले सुधारिएको आरनका समाग्री वितरण गर्नुभएको थियो । आरान समग्री वितरण गरेपछि आत्मनिर्भरतामा समेत सहयोग पुग्ने विश्वास...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले भू उपयोग नियमावली, २०७९ अनुसार गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेको जग्गालाई वर्गीकरण गरेको छ। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार भू–उपयोग ऐन, २०७६ को दफा ४ तथा नियमावली बमोजिम स्थानीय आवश्यकता भू–उपयोग नियमावली, २०७१ को नियम ४ बमोजिम प्राप्त भू–उपयोग क्षेत्र नक्सा र भू–उपयोग नियमावली २०७१ को...
पर्वत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको छ महिनाको अवधिमा विभिन्न पाँच...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...