Tuesday, June 30, 2026

Uncategorized

पर्वत/ सरकारले प्रस्तावित ६४० मेगावाटको कालिगण्डकी जलासययुक्त जलविद्युत आयोजना बनाउन लागेको छ। विद्युत विकास विभागले अहिले जलासययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआइए) प्रतिवेदन तयार पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले पठाएपछि वन तथा वातावरण मन्त्रालयले इआइए प्रतिवेदन स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ।आयोजना बागलुङ, पर्वत, स्याङ्जा र गुल्मी जिल्लामा...
पर्वत/जिल्लामा टिपर चेकजाँचका क्रममा एक युवा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–१ मालढुङ्गामा पर्ने पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत सोमबार राति करिब ८ बजेको समयमा प्रहरीद्वारा सवारी चेकजाँचका क्रममा उक्त घटना भएको हो। जलजला गाउँपालिका–८ का २४ वर्षीय विशाल बिकले मालढुङ्गा पुलबाट कालीगण्डकी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय...
पर्वत/नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवस देशभरका शाखाहरुले विविध कार्यक्रमका साथ मनाइरहेका छन् । पर्वत जिल्ला शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले महासंघको ७१ औं स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल कुश्मा पर्वतमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको जनाइएको छ...
पर्वत/कवि तथा गीतकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति 'परमात्मा दर्शन' भजन माला आज कुश्मामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा भएको उक्त कृति लोकार्पण कार्यक्रमको उद्घाटन कुस्मा नगरपालिका वाड नं -२, का वडा अध्यक्ष एवम् कुश्मा नगरपालिकाका प्रवक्ता लालकृष्ण शर्मा बास्तोलाले...
पर्वत /यही चैत १९ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट नियमिततर्फ १ हजार ६८३ जना विद्यार्थी सहभागी हुँदै छन्। यो संख्या भने पछिल्लो चार वर्ष अगाडिको तुलनामा करिब २४ प्रतिशतले कम हो। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका इकाई प्रमुख मतिलाल चपाईँका अनुसार वि.सं.२०७९...
पर्वत/निर्माण व्यवसायीको जथाभावी उत्खननका कारण बस्ती नै बग्ने जोखिम बढेपछि कुश्मा नगरपालिका वडा नं.४ गजौटे क्षेत्रका स्थानीयवासीले सम्बन्धित निकायमा हारगुहार गरेका छन् । गजौटे सामुदायिक वन र आसपासका क्षेत्रमा सडक निर्माणका लागि गरिएको अव्यवस्थित उत्खननले बाढी तथा पहिरोको खतरा बढाएको भन्दै स्थानीयले नगरपालिका लगायत नियामक निकायसँग तत्काल हस्तक्षेपको माग...
पर्वत/लामो समयदेखि अलपत्र बनेको निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेबास-अर्मादी सडक स्तरोन्नति सुरु भएको छ। संघीय सरकारको सहयोगमा फलेबास नगरपालिका-६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको सडक स्तरोन्नति सुरु भएको हो।कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका अनुसार गत कात्तिक २१ गते ठेकेदार कम्पनीसँग सम्झौता भई सडक स्तरोन्नति...
पर्वत/कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन तत्काल कदम चाल्न सरकारसँग माग गरिएको छ । वक्तव्यमा कालीगण्डकीलाई विश्वकै एक मात्र यस्तो नदीका रूपमा उल्लेख गरिएको छ जहाँ...
पर्वत/संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ। नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो। रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’...
पर्वत/मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस एक भब्य समारोहका बीच मनाइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा नौ औ स्थापना दिवष मनाइएको हो । स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,...

This will close in 0 seconds