Thursday, July 2, 2026

समाज

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नहुने स्पष्ट पारेकी छिन् । मगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी प्रमुख थापाले अनुदान वितरण गर्दा वास्तविक कृषकलाई नै...
पर्वत/मोदी गाउँपालिका वडा नं ५ निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य खड्कबहादुर मल्लको स्वर्गारोहण भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस बाजुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले स्वर्गीय मल्लले नेपाली काँग्रेसको सांगठनिक अभियान र आन्दोलनमा पुर्याएको योगदानलाई पार्टीले...
पर्वत/जलजला गाउँपालिकाले गाउँपालिकाको आवधिक पञ्चवर्षिय योजना तर्जुमा शुरू गरेको छ । गाउँपालिकाको आयोजना गरेको योजना तर्जुमा गोष्ठीको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पछि बोल्दै कांग्रेस नेता जोशीले मुलुकको योजनावद्ध विकास र परिणाममुखी विकासका लागि...
पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै बजार परिक्रमा गरेर आचार्यचोकमा कोणसभा गरिएको छ । विरोधसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं स्थानीय...
पर्वत/नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलामा बोल्ने नेताहरुले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्दै कोही कार्यकर्तालाई विचलित नभइ पार्टीको मूलधारमा रहन अपिल गरेका थिए । उनीहरुले केपी ओलीको सर्वसत्तावादी कदमविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका...
पर्वत/पर्वतका सामजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘अबको हाम्रो साझा अभियान, समृद्ध समाजको परिकल्पना डिल्लीराम प्रतिष्ठान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा...
पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल दलित संघ पर्वतका उपाध्याक्ष एवम् त्यागी नेता स्वर्गिय धनीलाल विकको १० औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेपाली काँग्रेस वडा कार्य समिति दुर्लुङको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद...
पर्वत/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार समेत रहेकी मल्ल नेकपा पर्वतको जिल्ला सदस्य थिइन । जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ । नेता जोशीले जननिर्वाचित संस्था संसदलाई विघटन गरेर ओलीले जनताको आदेश र विश्वासलाई कुठाराघात गरेको वताउँदै जनताको विश्वासमा खेलाची गरेर संविधान र मुलुकमाथि वेइमान...
पर्वत/जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा सोमबार अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिकाभित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायतका जग्गा प्रशासन सम्वन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने सम्पुर्ण लिखत पारित सम्बन्धि कागजातहरु...

This will close in 0 seconds