Thursday, May 14, 2026

समाचार

पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले कोरोनाको उच्च जोखिमबाट बच्न लकडाउनलाई अझै कडाई गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार एक सुचना प्रकाशित गर्दै खाद्यान्न लगायतका पसलहरु विहान र बेलुका मात्र खोल्ने नियम जारी गरेको हो । लक डाउनललाई प्रभावकारी पालना गराउनका लागि विहान ७ बजे देखि १०...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पर्वतमा अपराधीकरणको संस्थागत संरक्षण भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अध्यक्ष मल्लले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै संविधानप्रदत्त अधिकारमाथि धावा बोल्दै व्यक्तिको व्यवसायिक स्वतन्त्रतामाथि हस्तक्षेप र अनर्गल टिका टिप्पणी गर्ने र उश्रृङ्खल प्रवृत्तिका तिनै व्यक्तिलाई कार्यकर्ताको सज्ञा दिएर स्याबासी र पृष्ठपोषण...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद अर्जुनप्रसाद जोशीले कोरोना उपचार पद्दतिमा सरकारको भूमिका निकै कमजोर भएको टिप्पणी गर्नुभएको छ । नेता जोशीले सरकारकै लापरबाहीले नेपालमा पनि कोरोना भाइरसको भयावह अवस्था सुरु भएको दावी गर्नुभएको छ । पछिल्लो हप्ता दुई सय ६६ प्रतिशतले कोरोना भाइरस संक्रमणका मान्छे भेटिनु सरकारले...
पर्वत/जलजला गाउँकार्यपालिकाले कोरोना भाईरस अर्थात कोभिड-19 को महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न नयाँ रणनीतिक योजना अघि सारेको छ । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमबाट सतर्क रहन सबै गाउँपालिकाबासीमा आग्रह गरेको छ भने बैठकले गाउँपालिकाका ११ वटा नाकामा दुईजनाको दरले २२ जना स्वयंसेवक परिचालन गर्ने निर्णय समेत गरेको...
पर्वत/नेपाली कांग्रेस जलजलाद्वारा निर्माण गर्न थालिएको वीपी स्मृति भवनको पहिलो तला ढलान सम्पन्न गरिएको छ । लकडाउनको समयमा समेत भवनको निर्माण कार्यलाई निरन्तरता दिइएको छ । उक्त भवन निर्माणका लागि जलजला गाउँपालिकाले १० लाख रूपैयाँ सहयोग गरेको छ भने जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल...
बलेवा,बागलुङ/विश्वभर फैलिऐको कोविड-19 कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाग्लुङ नगरपालिका १४ मा वुधवार मेडिकल सामाग्री हस्तानतरण गरिएको छ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस बाग्लुङका महाधिवेशन प्रतिनिधि सागर परियारले बानपा-१४ का वडाअध्यक्षलाई वुधबार एक कार्यक्रमका बीच मास्क,सेनिटाईजेर तथा ग्लोब्स हस्तान्तरण गर्नुभएको हो...
पर्वत/नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल प्रेस युनियन नुवाकोटले नुवाकोटमा क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामाको सहयोगमा प्राप्त ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई ट्रेड युनियन काँग्रेसका अध्यक्ष...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सातै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि विभिन्न स्थानीय तहका प्रमुखहरूलाई वितरण गर्नुभएको हो । अध्यक्ष मल्लले तापक्रम...
पोखरा/विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को महामारी विरुद्ध लड्न र यसबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा गण्डकी क्रसर उद्योग व्यवसायी संघले आज पाँचलाख रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा पुगेको टोलीले मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई...
काठमाडौं/नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र कमजोर बनाउन सुनियोजित रुपमा प्रेसमाथि आक्रमण भइरहेको दावी गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार शुभकामना दिदै काङ्ग्रेस नेता खाणले प्रेसमाथिको सरकारी नियन्त्रणको आलोचना गरे । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता दुबै एकअर्काका पुरक भएको बताए ।...