पर्वत/नेकपा एमाले पर्वतले जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशन तयारीको लागि एमालेले आगामी माघ ३ गते जिल्ला कमिटि वैठकको आब्हान गरेको छ । पाटी केन्द्रिय सचिव गोर्कण विष्टको उपस्थितीमा आयोजना गरेको उक्त वैठकले आगामी जिल्ला अधिवेशनको मिति तय गर्ने एमाले श्रोतको भनाई छ । एमालेको प्रदेश कमिटि...
पर्वत/नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न तयारी थालेको छ । पार्टीको विहिवार बसेको जिल्ला कार्यसमिति बैठकले सम्मेलनलाई ऐतिहासिक रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छभने सम्मेलन माघको पहिलो हप्ताभित्र...
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले...
पर्वत/गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा नागरिक समाज सञ्जालको ९ ओैँ जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा एक समारोह आयोजना गरि साधारणसभा तथा नागरिक सम्मेलन सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले नागरिक संगठनको छाता...
ओमप्रसाद शर्मा घायल
पर्वत/आर्थिक संकटपछि सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको हो । कुश्मामा २०४८ सालदेखि संचालित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालदेखि संचालित शिवालय बहुमुखी...
पर्वत/जिल्लाका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा लिएर हिडेका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेको छ ।
पुर्जि जारी गरेपछि सम्पर्क...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बल बसेको खेल मैदानमा आयोजना गरिएकोमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ...
ओमप्रसाद शर्मा घायल
पर्वत/मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि केही दिन अघि अनुमति...
पर्वत/प्रतिनिधि सभाका सांसद पदम गिरी यतिबेला जिल्लाका वस्ती वस्ती डुलिरहेका छन् । निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा गिरीले निर्वाचनको बेलामा आफूले प्रतिबद्धता गरेका वाचा स्थानीयलाई सम्झाईरहेका छन् ।
बुधवार मोदीको भुकबाट यात्राको प्रारम्भ गरेका गिरी...
पर्वत/नेपाली काँग्रेस फनपा -१० कुर्घाका पूर्व सभापति भवानी प्रसाद पौडेलकी आमा देवकी पौडेलको निधनप्रति काँग्रेसका नेताहरूले निवासमै पुगेर शोक प्रकट गरेका छन् ।
नेपाली काँग्रेस कुर्घा वडा कार्यसमितिको आयोजनामा सोमवार भएको शोकसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देवकुमारी पौडेल पार्टी र समाजको लागि एक असल मार्गदर्शक...









