Thursday, May 14, 2026

समाचार

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघमा बस्ने राजनीतिक नेतृत्वदेखि कर्मचारी र सुरक्षाकर्मीसम्मको केन्द्रीकृत मानसिकताको कारण संघीयता खतरामा परेको वताएका छनू । मुख्यमन्त्री पाण्डेले आज पोखरामा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् । मुख्यमन्त्री पाण्डेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगाडि यस्तो कडा अभिव्यक्ति दिएका हुन् । केही राजनीतिक नेतृत्व,...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघमा बस्ने राजनीतिक नेतृत्वदेखि कर्मचारी र सुरक्षाकर्मीसम्मको केन्द्रीकृत मानसिकताको कारण संघीयता खतरामा परेको वताएका छनू । मुख्यमन्त्री पाण्डेले आज पोखरामा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् । मुख्यमन्त्री पाण्डेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगाडि यस्तो कडा अभिव्यक्ति दिएका हुन् । केही राजनीतिक...
पर्वत/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन((LISA ) मा पर्वतको जलजला गाउँपालिका जिल्लाका सातवटा स्थानीय तहहरु मध्य पहिलो भएको छ । जलजला गाउँपालिका ९०.२५ अंक सहित गण्डकी प्रदेशमा छैटौं र जिल्लाको पहिलो पालिका बनेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा...
पर्वत/जिल्ला अस्पताल पर्वतका प्रमुख डा. हेमन्त बास्तोलाले नुनको सेवन कम गर्न सुझाब दिएका छन् । अंग्रेजी महिना फेव्रबरीलाई आयाडिन महिनाको रुपमा मनाउनका लागि आयोजीत अन्तरक्रिया कार्यक्रममा डाक्टर बास्तोलाले यस्तो सुझाब दिएका हुन् । उनले चिनीको सेवन गर्दै नगरे पनि अन्य खाद्यन्नबाट काब्रोहाइडेट प्राप्त हुने भन्दै नुनको सेवन भने अनिवार्य...
पर्वत/सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तय गरेको 'समुदायमा काँग्रेस' अभियानको पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवन कुश्मामा भएको बैठकले अभियानलाई जिल्लाका ६१ वटै वडामा एकैसाथ संचालन गर्नेगरि...
पर्वत/जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बार्षिक स्वीकृत कार्यक्रम अनुसार खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सुचिकृत मकैको उन्नत बीउ वितरण कार्यक्रम सञ्चालन गर्न...
पर्वत/जिल्ला स्थित कुश्मा नगरपालिकाले शसस्त्र प्रहरीलाई डेढलाख बराबरको दैवि प्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख रामचन्द्र जोशीले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । शसस्त्र प्रहरी बल २५ नम्बर गणका कुश्माका प्रमुख अरविन्द्र श्रेष्ठलाई जोशीले नगरपालिका परिसरमा उद्धार सामाग्री हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपदहरुमा उद्धारमा...
पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलनलाई सोमवार कुश्मामा सम्बोधन गरेका छन् । सम्मेलनकै अवसरमा उनले सहिद परिवार, द्वन्द्वपीडित र पार्टीमा लामो समय दुख गरेका एकसयभन्दा बढिलाई सम्मान समेत गरेर फर्किएका छन् । जिल्ला सम्मेलनको उद्घाटनपछि बोल्दै सभापति देउवाले काँग्रेसीहरू इमान्दार भइदिने हो...
पर्वत/यही माघ ८ गते हुने नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न पार्टीले विशेष तयारी थालेको छ । सम्मेलनलाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनले कार्यकर्तामा आएको निराशालाई उत्साहमा परिणत गर्ने,...
पर्वत/सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस यसपालि झनै भव्य गरिने भएको छ । स्मृति दिवसको पूर्व सन्ध्यामा प्रतिष्ठानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । माघ १ गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराउँदै प्रतिष्ठानका अध्यक्ष तथा शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले विगतका वर्षहरुमा...