पर्वत/जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण लैजाने निर्णय गरेको छ । बागलुङको पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क धार्मिक भ्रमण गराउने भएको हो ।
मंगलबार बसेको कार्यपालिका बैठकले ९ वटै वडाका ७० वर्ष माथीका जेष्ठ नागरिकलाई पञ्चकोट भ्रमण लाने निर्णय गरेको थियो...
पर्वत/७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । एक सय चार वर्ष लामो जहानिय राणशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फाल्गुण ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा मनाउदै आईएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेष्डो नेपाल, रोटरी...
बागलुङ/बलेवा क्षेत्रकै पुरानो क्याम्पस बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा वार्षिक साधारण सभा विविध कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । बानपा १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्थापना कालदेखि नै क्याम्पसलाई विशेष योगदान पुर्याउनुभएका पूर्व सञ्चालक समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो...
पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा हुने भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंको प्राविधिक...
पर्वत/जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुख विष्णुहरि अधिकारी गण्डकी प्रदेश सरकारबाट प्रदान गरिने निजामती पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कार्यालय प्रमुख अधिकारीलाई यसबर्षको उत्कृष्ट प्रदेश निजामती पुरस्कार प्रदान गरिएको हो । यसका साथै प्रदेश सरकार अन्तर्गतको पर्वत जिल्ला स्थित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत...
पर्वत/फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी पर्वतमा तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक कृष्ण व पुनले जानकारी दिनुभयो...
पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । समृति दिवसलाई गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ । पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
आयोजकले कार्यक्रमको तयारी धमाधम...
पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । समृति दिवसलाई गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ । पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
आयोजकले कार्यक्रमको तयारी धमाधम...
पर्वत/कुश्मा बजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । उक्त अवसरमा छात्रवृति वितरण, पुरस्कार वितरणसंगै शैक्षिक उन्नयनका सवालमा छलफल भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले गुप्तेश्वर क्याम्पस र शिवालय क्याम्पसको मर्जरमा जोड दिनुभयो । यस्तै प्राविधिक शिक्षा सञ्चालन गरि पलायन भैरहेको यूवा पुस्तालाई...
पर्वत/आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ ।
विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म...









