पर्वत/कुश्मा नगरपालिकाभित्रका २ हजार ३ सय २६ वालवालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । कुश्मामा फागुन २१ अर्थात भोलिबाट प्रत्येक वडामा खोप लगाउने अभियान चलाइने भएको हो । २५ गतेसम्म चल्ने यस अभियानमा लक्षित सबै वालवालिका लाई खोपको मात्रा लगाउन स्वास्थ्यकर्मी र आवश्यक सामाग्री पठाइसकिएको छ । पालिका...
कालीगण्डकी नदी उत्पत्ति स्थल :
कालीगण्डकी नदी नेपालका ३ वटा नदी प्रणालीमध्ये एक गण्डकीअन्तर्गत नदी हो । चितवन र तनहुको संगम स्थल देवघाटधाम नजिक गएर कालीगण्डकी नदी नारायणी नदीमा मिसिन्छ । कालीगण्डकी नदीको सुरुआतचाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमालको हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६...
पर्वत/जिल्लाको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरेका छन् । शिखर इन्सोरेन्स कम्पनी र मोदीखोला बहुउेश्यीय सहकारीका वीचमा भएको सम्झौता बमोजीम कृषकहरुले बिमा दावी वापतको रकम प्राप्त गरेका हुन् ।सहकारीमा आवद्ध १६ जना कृषकले उक्त रकम प्राप्त गरेको कम्पनीका कुश्मा शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।...
बलेवा (बागलुङ)/बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र...
पर्वत/कुश्मा नगरपालिका १ मालढुंगामा माझी समूदायले लदी पुजा अर्थात नदी पुजा गरेका छन् । कुश्मा नगरपालिकाको मालढुंगा र बागलुङ नगरपालिकाको बलेवा लगायतका ठाउँमा बस्ने माझी समूदायले कालिगण्डकी नदीको पूजा गरेका हुन् ।
नदी किनारमा बसेर दैनिक बालुवा चाल्दै आएका र माछा मार्दै आएका उनीहरुले आफ्नै मौलिक विधि अनुसार पूजाआजा सहित...
पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सव कुश्मा शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव...
पर्वत/फलेवास नगरपालिका ३े शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि पूर्वाधार विकास कार्यालयबाट गएको अनुगमन टोलीले डोजर लगाएर भत्काई दिएको छ । शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी रातडाँडा पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगाईएको मेशिनरी पर्खालमा सिमेन्ट बालुवाको मसला नराखी ढुंगामात्रै चिनेर बनाईएको गुनासो आएपछि पुगेको अनुगमन टोलीले...
पर्वत/कुश्मामा आजदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आजदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । महोत्सवको आज दिउँसो १ बजे पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक पदक गिरीले उद्घातटन गर्नुहुने भएको छ ।
स्थल...
पर्वत/कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताउनुभएको छ । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु पलाएन भएको प्रमाण खोज्न क्याम्पसहरुमा जानुपर्ने धारणा राख्नुभयो ।
जिल्लाका सवैजसो आंगिक क्याम्पासहरुमा बर्षेनी विद्यार्थीको संख्या घटिरहेको छ...









