Thursday, May 14, 2026

समाचार

पर्वत/कुश्मामा सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन गरिएको थियो । चैत्र १ गतेबाट शुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । दुई चरणमा सञ्चालित...
पर्वत/जिल्लाका धेरै ठाउँमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको...
बागलुङ/मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । रुकुम पूर्वका...
पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । ‘आधुनिक कृषि, प्रविधि, पर्यटन र पूर्वाधार–पैयुँबासीको समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो । पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले पानसमा दिप प्रज्वलन गरि सभाको उद्घाटन गरेका थिए । गाउँपालिकाले चालु आर्थिक वर्षमा...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त दावी गर्नुभएको हो । उहाँले विगतको १० बर्षे हिंसात्मक आन्दोलनमा प्रचण्डले गरेको अपराधमाथि अन्तर्राष्ट्रिय...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त दावी गर्नुभएको हो । उहाँले विगतको १० बर्षे हिंसात्मक आन्दोलनमा प्रचण्डले गरेको अपराधमाथि अन्तर्राष्ट्रिय...
पर्वत/कुश्मा नगरपालिकाको सहकारी शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीको बेथितीबिरुद्ध उजुरीको चाङ लागेको छ । पीडितका उजुरीको कागजात हेर्दैमा कर्मचारीलाई फुर्सदै छैन । सहकारीहरुमा बित्तिय र नीतिगत समस्या बुझेपछि शाखाले पनि नगरभित्रका १ सय ५ सहकारीलाई आफ्नो यथार्थ विवरण ल्याउन निर्देशन दिएको छ । सहकारीका प्रबन्धकले ल्याएका...
पर्वत/आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा नगरपालिका ५ पर्वतको प्राङ्‌गणमा ३६औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह फागुन १७ १८र २० गते तिन दिनसम्म विविध कार्यक्रमसहित सम्पन्न भयो। पहिलो दिन शुभारम्भ कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालन समितिका आध्यक्ष पृथ्वीनारायण शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि विद्यालय सञ्चालन समितिका...
पर्वत/जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो...
पर्वत/कुश्मा नगरपालिकामा दादुरा-रुबेला विरुद्धको खोप लगाउन शुरु भएको छ । नगरप्रमुख रामचन्द्र जोशीले खोप वक्स स्वास्थकर्मी लाई हस्तान्तरण गरि अभियानको उदघाटन गर्नुभयो । सबै वडाका खोप केन्द्र, स्वास्थ्यचौकी, विधालयमा केन्द्र तोकेर २ हजार ३ सय २६ वालवालिका लाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । अभियान शुरुवात भएको...