पर्वत/गाउँमै विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्यउपचार पाएपछि पर्वतको फलेवासका नागरिकले राहातको महसुस गरेका छन् । फलेवास नगरपालिकाको सहजीकरणमा कादुरी एग्रिकल्चरल एड एसोसियसनको आयोजनामा भएको ४ दिने शिविरका कारण नागरिकले राहात पाएका हुन् । गाउँले कामको चटारो, उपचारका लागि पैसाको अभाव, विभिन्न अस्पतालमा धाउँदा हुने खर्च लगायतको झण्झटले रोग पालेर बसेका...
पर्वत/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय गठबन्धनले मतदाताको राजनीतिक विश्वासलाई कुठाराघात गरेको वताउँदै आगामी निर्वाचनमा एकदलले अर्को दलसँग गठबन्धन गर्नै नपाउने गरि निर्वाचन कानून ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा 'क' पर्वतको प्रथम क्षेत्रीय सम्मेलनलाई कुश्मामा सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा वताउनु भएको हो ।...
पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि तथा अतिथिहरुहरुको व्यवस्थापन लगायत सवैजसो तयारी भैरहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति राजकुमार क्षेत्रीले...
पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगन थापा यही पुष १ गते पर्वत आउने भएका छन् । वडा हुँदै पालिका सम्मेलन सम्पन्न गरेको पर्वत काँग्रेस यतिखेर प्रदेश सम्मेलनको तरखरमा छ । संगठनलाई गतिशील र प्रभावकारी बनाउने उद्देश्यले विधानमा भएको व्यवस्थाअनुसार पार्टीले सबैतहका सम्मेलन गर्ने...
पर्वत/पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् ।
सोमबार देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले चाहिँ विद्यार्थी केसीलाई बक्सिङ मात्र हानेनन् कि लात्ती हान्दै ढोकाबाट बाहिर फालिदिए । शिक्षकको कुटाइबाट घाइते भएका...
पर्वत/नेपाली काँग्रेस मोदी गाउँपालिकाको प्रथम गाउँपालिकाका सम्मेलन शनिबार पातिचौरमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्ने विभिन्न नेताहरूले पार्टीको सांगठनिक अवस्था, अबको कार्यदिशा र रणनीतिक योजनाहरूको विषयमा समीक्षा गर्नुका साथै पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन मातहतका समितिहरूलाई निर्देशन समेत दिएका छन् । सम्मेलनको उदघाटन नेपाली काँग्रेस...
पर्वत/नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकारका कारण देश असफल राष्ट्र हुने खतरा बढेको आरोप लगाएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल राष्ट्र हुने दिसामा अघि बढेको बताएका हुन् । सरकारले आर्थिक अवस्था विग्रदै जाँदा पनि त्यसको...
पर्वत/नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा आज कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
आज दिउँसो २ बजे कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्ष तथा...
पर्वत/मोदी गाउँपालिकाले चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय प्रतियोगिता एकैसाथ शुरू गरेको छ । यी दुवै कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधवार उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले कोभिड १९ का कारण पर्वत जिल्लाका आयोजनाहरु अलपत्र...
पर्वत/नेपाली काँग्रेस कुश्मा नगर समितिको नगर सम्मेलन आज सम्पन्न भएको छ । नगर कार्यसमितिको आयोजनामा नगर स्तरीय सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति यूवराज जोशीले पार्टीलाई अन्तरघात गर्नेको पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका विभिन्न पदमा रहने तर पार्टीले सिफारिस गरेका उम्मेदवारलाई पराजित गर्न हिँड्नेका...








