पर्वत/वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने,...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले महामानव बिपि कोइराला विश्वकै समाजबादी आन्दोलनका लागि प्रेरणा भएको वताउनु भएको छ । बिपि कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता जोशीले देश र जनताप्रति बिपिले गरेको निष्ठा, त्याग, तपस्या र इमान्दारिताप्रति कहिकसैले पनि र...
पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा...
पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजनमा प्रदेश स्तरिय स्थानीय जनप्रतिनिधिहरुसँगको भर्चुअल बैठक...
पर्वत/देशमा दुईतिहाइको नेकपा सरकारले पूर्व प्रतिबद्धता अनुसारको काम गर्न नसकेको भन्दै गाउँ गाउँबाट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । यसैबीच सोमवार पनि जलजला-६ शालिजाका दुईजना युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्ने युवाहरूमा जीतबहादुर खोर्जा पुन र...
पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी हवल्दार र एक जवानको लागि मंगलबार विज्ञापन आवेदन गरेको हो ।
गाउँपालिकामा शान्ति सुरक्षा,...
पर्वत/कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय पौडेल, उमेशनिधि पौडेल, उपदेशनिधि पौडेल, जमुना तिवारी पौडेल, अर्जुन विक, सलिना विक, दुर्गा कुमारी विक,...
पर्वत/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँ सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका नेकपाका सचिव राजुप्रसाद सुबेदी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । सुबेदीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशीले बुधबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसमा...
पर्वत/वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष किशोर सुवेदीले सोमवार पर्वतका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । सुवेदीले दिएको जिम्मेवारी अनुसार बरिष्ठ उपाध्यक्षमा सरोज खनाल, उपाध्यक्षमा किशोर उचै, रमेश पौडेल र बलराम...
पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिले जानकारी दिएको छ ।कुश्मा नगरपालिका–४ स्थित एकताचोकमा निर्माण भइरहेको बिपि स्मृति भवनको निर्माण स्थलमा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा भवन निर्माण समितिका संयोजक एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले भवन निर्माणको काम...









