पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताले दिएको दुई तिहाई मत कम्युनिष्टहरुलाई गलपासो भएको वताउनु भएको छ । नेपाली काँग्रेस जलजला वडा नं ४ को वडा कार्यसमितिले सोमवार फड्केढुङ्गामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले उक्त कुरा वताउनु भएको हो ।
नेपाली...
पर्वत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा र केपी ओलीको सर्वसत्तावादी शासन शैलीका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको वताउनु भएको छ । काँग्रेस युवा नेता गुरुङले शनिबार मोदी गाउँपालिका-८ चित्रेका विभिन्न विद्यालयमा अध्ययनरत दुईसय ८० विद्यार्थीहरूलाई झोलासहित विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गर्दै...
पर्वत/कांग्रेस नेता रामचन्द्र पौडेललाई विनाकारण गिरफ्तारी गरेको र देशमा अराजकता फैलाएको अधिनायकवादी ओलीतन्त्रको बिरोधमा नेपाल तरूण दल पर्वतले विहिवार साँझ सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेको छ
जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले काँग्रेसलाई जिस्काएर अधिनायकवादी ओली शासनको दिनगन्ती शुरू गरेको वताउनु भयो...
पर्वत/गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एकरएक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि...
पर्वत/नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको संयोजनमा मोदी गाउँपालिकाको पातिचौरमा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै कांग्रेस नेता जोशीले रक्तदान जीवन दान भएको...
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले जलजला गाउँपालिकाको निर्णयलाई समेत अवज्ञा गरेको छ । उक्त उद्योग अवैध रुपमा सञ्चालन भएको भन्दै गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा बन्द गराएको घोषणा गरेको थियो । तर उक्त उद्योग अहिले पनि नियमित सञ्चालनमा छ ।...
पर्वत/कोभिड-१९ को महामारीबाट नेपालको संचार क्षेत्रमा निकै भयावह अवस्था सिर्जना भएको पर्वतका संचारकर्मीहरूले गुनासो गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार कुश्मामा आयोजित 'पत्रकार आचारसंहिता र मिडियामा कोभिडको प्रभावसम्बन्धी' कार्यक्रममा स्थानीय संचारकर्मी र मिडिया संचालकहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले कोभिड-१९ को...
पर्वत/देशमा दुईतिहाइको सरकार नागरिकको स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेको बेला कोभिड-१९को महामारीबाट नागरिकलाई सुरक्षित राख्न 'एक घर एक पिसिआर' अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले अब सबै नागरिकको स्वास्थ्य समस्या र त्यसको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने अभियान सुभारम्भ गरेको छ ।
गाउँपालिकाको एउटा मात्रै...
पर्वत/जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दशैँभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन् । जलजला गाउँपालिकाको विहिवार सम्पन्न बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचारमा खर्च गर्नेगरि फिर्ता गरिएको र उक्त रकम आजै कोरोनाकोषमा जम्मा गरिएको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ...
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्व मन्त्री बालकृष्ण खाणले संसद सचिवालयले उपलब्ध गराएको दशैँ भत्ता वापतको रकम फर्ता गरेका छन् । खाणले आइतबार संसद सचिवालयलाई पत्र पठाएर दशैँ वापत दिइएको भत्ता जनहितमा लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र...








