Monday, May 11, 2026

राजनीति

काठमाडौं/नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले संघीय संसदका दुबै सदनमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदको नियमित कारबाही अबरुद्ध गरिरहेको बेला उसको भ्रातृ संस्थाले भने...
पर्वत/नेपालमा गरिबी रहेसम्म गरिबीविरूद्धको लडाईं जारी राख्ने संकल्प र अठोट सहित स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दैआएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)को ३० औं स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंको ५३ औं शुभजन्मोत्सवका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । वैशाख १६...
पर्वत/नेकपा एमाले पर्वतको सपथ ग्रहण तथा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम एउटा समूहले पुरै बहिष्कार गरेको छ । दशौं निर्वाचनमा पराजय व्यहोरेको पदमपाणी शर्मा समुहले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो । विहिबार पार्टी कार्यालयमा भएको सपथ समारोहमा उक्त समुहका कुनै पनि नेता तथा कार्यकर्ताहरु सहभागी भएनन् । कार्यक्रममा निवर्तमान...
पर्वत/नेकपा एमाले पर्वतको अधिवेशनमा पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको छ । एमाले पर्वतको १०औं अधिवेशनमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना समर्थित प्यानलमाथि पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको हो । तिमिल्सिना समर्थित प्यानलका पदमपाणी शर्मालाई पराजित गर्दै गिरी समर्थित प्यानलका गोविन्द पहाडी अध्यक्ष निर्वाचित भएका छन् । पहाडीले...
पर्वत/पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व भागबण्डामा चयन भएको छ । १८ औँ अधिवेशनले राजनीतिक भागबण्डामा नेतृत्व चयन गरेको हो । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको हो । भागबण्डा अनुसार एमालेले...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त दावी गर्नुभएको हो । उहाँले विगतको १० बर्षे हिंसात्मक आन्दोलनमा प्रचण्डले गरेको अपराधमाथि अन्तर्राष्ट्रिय...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त दावी गर्नुभएको हो । उहाँले विगतको १० बर्षे हिंसात्मक आन्दोलनमा प्रचण्डले गरेको अपराधमाथि अन्तर्राष्ट्रिय...
पर्वत/कुश्मा नगरपालिकाभित्रका २ हजार ३ सय २६ वालवालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । कुश्मामा फागुन २१ अर्थात भोलिबाट प्रत्येक वडामा खोप लगाउने अभियान चलाइने भएको हो । २५ गतेसम्म चल्ने यस अभियानमा लक्षित सबै वालवालिका लाई खोपको मात्रा लगाउन स्वास्थ्यकर्मी र आवश्यक सामाग्री पठाइसकिएको छ । पालिका...
पर्वत/फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी पर्वतमा तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक कृष्ण व पुनले जानकारी दिनुभयो...
पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । समृति दिवसलाई गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ । पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी गराएको हो । आयोजकले कार्यक्रमको तयारी धमाधम...