Tuesday, May 12, 2026

राजनीति

पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ४ ले पनि घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशैभर एकैपटक शुरूवात भएको ’घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको वडा कार्यालयले आज एक कार्यक्रमका बीच ...
काठमाडौं/नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ । कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो । देउवाले सोही अधिकार...
पोखरा/नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ । पर्वत कुशमा नगरपालिका -९...
पर्वत/नेपाली काँग्रेस फलेवास नगरकार्यसमितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजित नगरस्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा फलेवास नगरपालिका ११ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । ‘घर घर जाऔँ–काँग्रेसलाई जिताऔं’ अभियानलाई सार्थकता बनाउन र आगामी...
पर्वत/स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सत्तारुढ दल नेपाली काँग्रेस पर्वतले पनि‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियान शुरु गरेको छ । पर्वत जिल्लामा शुरु भएको अभियानको केन्द्रीय प्रतिनिधी प्रतिमा गौत्तमले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रतिनिधी गौतमले अभियानका क्रममा नागरिकको हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व...
पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गरिने भएको छ । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन ...
पर्वत/कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता आउँदो चैत २२ देखि २६ गतेसम्मको लागि आयोजना गर्न लागिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यून हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउने र खेलाडीहरूलाई पनि जागरूक बनाउने उद्देश्यले प्रदेश स्तरीय प्रतियोगिताको...
पर्वत/नेपाली काँग्रेस प्रदेशसभा(क) पर्वत अन्तरगतका नगरकार्यसमिति र गाउँकार्यसमिति सहित ३१ वटै वडाका सभापतिहरूबीचको संयुक्त भेला कुश्मामा सम्पन्न भएको छ । भेलामा विभिन्न पदमा रहेका नेताहरुले काँग्रेसको संगठन मजवुत बनाउने सन्दर्भमा आफ्ना राय प्रस्तुत गरेका छन् । उनीहरुले भावी योजनाको बारेमा छलफल र अहिलेसम्म भएका कार्यहरुको समिक्षा पनि गरेका...
पर्वत/नेपाली काँग्रेसका नेता एवं सञ्चार उद्यमी हरि न्यौपाने र युवराज न्यौपानेकी ममतामय माता नन्दकला न्यौपानेको निधन भएको ३० औँ दिनको सन्दर्भमा नेपाली कांग्रेस प्रदेश सभा (ख)ले पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीमा सोमवार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । शोकसभामा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले एमसीसीलाई कम्यूनिष्ठहरुले राजनीतिक प्रोपोगाण्डा बनाएको आरोप लगाउँनु भएको छ । नेता जोशीले आज नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ७ को वडा पार्टी कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्दै कम्युनिष्टहरुलाई उक्त आरोप लगाउनु भएको हो । उहाँले एमसीसी अरु अनुदान...