Saturday, May 2, 2026

आर्थिक

पर्वत/कालीगण्डकी नदिमा पानीको वहाव घटे लगत्तै जलयात्रा (¥याफ्टिङ ) का लागि आउनेको भीड लाग्न थालेको छ । कालीगण्डकीमा सञ्चालन गरिएको ¥याफ्टिङमा बिदेशी र आन्तरिक पर्यटकहरुको भीड लागेको हो । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल देखि स्याङजाको मिर्मि सम्म लामो दुरीको र मालढुङ्गा देखि नयाँपुल सम्मको छोटो दुरीको ¥याफ्टिङ सञ्चालन...
पर्वत/मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थाल्नुभएको छ । तिमिल्सीनाले ७० वटा घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह, मौरीको चाका र घार बेचेर आम्दानी लिँदै आउनुभएको छ । २०५८ सालदेखि तिमिल्सीनाले मौरीापलन शुरु गर्नुभएको थियो । घरको वार्तली, आँगनको डिल, वारी र कान्लामा...
पर्वत/चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुुङले व्यक्तिगत प्यान लिनेको संख्या बढेसँगै राजस्व पनि उल्लेख्य संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म रू.३७ करोड १० लाख ९ हजार राजस्व संकलन भएको छ । कार्यालयले तीन महिनामा रू.२१ करोड १० लाख ६६ हजार राजस्व संकलन गर्ने राखेको...
पर्वत /असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व चयन गरेको हो । ‘समुन्नत पर्वत’ निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको उक्त...
पर्वत/‘समुन्नत पर्वत’ निर्माणको. पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिकाका पहिरो पिडितका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्ती र ७ धाईरिङका पहिरो पीडितका लागि निर्माण...
पर्वत/अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट भब्य स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीसहित समाजका पदाधिकारी, सदस्यसहित नेपालीले...
पर्वत/ नेपाली काँग्रेस पर्वतले निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि शुक्रबार मात्रै ६३ लाख भन्दा बढि रकम दिने घोषणा नेता तथा कार्यकर्ताहरुले गरेका छन् । वीपी स्मृति भवन निर्माण सम्बन्धी आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले ६३ लाख ७२ हजार १ सय...
पर्वत/संविधान दिवस २०७६ ले सत्तापक्ष र प्रतिपक्षलाई एउटै मञ्चमा जोडेपनि संविधानको कार्यान्वयनमा भने धेरै वक्ताहरुले आशंका व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा जिल्ला मूल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रममा वोल्ने वक्ताहरुले संविधानको कार्यान्वयनमा आशंका गरेका हुन् । मुल समारोहलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको बदनाम गराएको बताएका छन् । सरकारको गलत काम र खराब आचरणले अन्र्तराष्ट्रिय क्षेत्रमै मुलुकको बदनाम बनाएको जोशीले बताए । नेपाली काँग्रेस पर्वत प्रदेश ख क्षेत्रीय समितिले बिहादीको वहाकीमा गरेको राष्ट्रिय जागरण अभियान र बिहादी तरुण दलको...
काठमाडौं/जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन...