Saturday, May 2, 2026

आर्थिक

पर्वत/भारतीय अतिक्रमण र ज्यादती विरुद्ध क्षेत्री समाज देशैभर आन्दोलित भएको छ । क्षेत्री समाजले नेपाली भूमि विना शर्त फिर्ता माग गर्दै ज्ञापनपत्र बुझाएको छ । क्षत्री समाज केन्द्रको निर्देशन वमोजिम क्षत्री समाज पर्वतले प्रमूख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल मार्फत विहिवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र वूझाएको हो । भारतले सिमा...
पर्वत/जनताबाट निर्बाचित भएर संसदमा पुगेपछि धेरै जनप्रतिनिधिहरु घर बनाउने, गाडी चड्ने र विलासी जीवन बाँच्ने गर्दछन् । तर नेपालमै केही यस्ता पनि जनप्रतिनिधिहरु छन् जसले आफ्नो घर, परिवार, र व्यक्तिगत विलासिता भन्दा माथि उठेर आफूले पाएको पदीय सुविधालाई पनि समाजमै लगानी गर्छन् । यी मध्य एक हुन् । नेपाली...
पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा काँग्रेस युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पाँचलाख पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भवन निर्माण समितिका कोषाध्यक्ष समेत रहेका मल्लले पार्टीको सुविधासम्पन्न भवन निर्माणका लागि सहयोग गर्न पार्टीका सबै भातृ तथा शुभेच्छुकहरुलाई...
पर्वत/जलजलामा शनिवार भएको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार गरिएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, गंगालाल राष्ट्रिय ह्दय केन्द्र बाँसवारीको प्राविधिक सहयोग र मल्लाज रिसोर्टका संचालक मुकुन्द मल्लको व्यवस्थापनमा भएको उक्त शिविरको उद्घाटन जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो । शिविर उद्घाटनपछि बोल्दै अध्यक्ष मल्लले...
पर्वत/फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मेलाको बारेमा जानकारी दिनुहँदै क्लबका सचिव अनुपकुमार श्रेष्ठले ‘कला, संस्कृति,...
पर्वत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई एक ढिक्का बनाएर मात्र आफूले सक्रिय राजनीतिबाट विश्राम लिने वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क पर्वतको स्थानीय तह समायोजन कार्यक्रमलाई आज कुश्मामा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो ...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आजभन्दा दुईबर्ष अघि परिकल्पना गरेको उत्तरी पर्वतकोे हम्पालको लेकको सिमसार क्षेत्रको विकासले सार्थकता प्राप्त गर्ने भएको छ । जलजला गाउँपालिका वडा नं ६ स्थित सिमसार क्षेत्रमा विहिवार आयोजना गरिएको उच्चस्तरीय अध्ययन अवलोकन भ्रमणमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन...
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ । पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको अन्त्य गर्नका लागि पहुँचका आधारमा जे अपराध गरेपनि छुट दिन नहुने बताउनुभएको हो । ‘ अपराधी...
बागलुङ/जिल्लाको वलेवा विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स...
यामबहादुर मल्ल (रामकृष्ण) अध्यक्ष – जलजला गाउँपालिका,पर्वत खासगरि संघीयता भनेकै हरेक नागरिकले आफ्नो हात अघि बढाउँदा सरकारलाई भेट्न सक्छ भन्ने हो । नेपालको संविधान २०७२ जारी भएपछि जव मुलुकमा तीन तहको सरकारको चुनाव हुँदै थियो । त्यति बेला सबै राजनीतिक दलहरुको जिव्रोमा एउटै नारा थियो ‘गाउँ गाउँमा सिंहदरबार’ । निर्वाचन भयो...