पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतको फलेवास धेरै संभावना बोकेको क्षेत्र भएरपनि विकासका दृष्ट्रिकोणले निकै पछाडि परेको उल्लेख गर्दै यसको विकासमा आफू फलेवासी जनतासँग निरन्तर हातेमालो गर्न चाहेको वताउनु भएको छ । यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक...
पर्वत/पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना सबैजना ईमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।
गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा...
पर्वत/नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतवार पर्वत आउनुहुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सञ्चालन भइरहेको ऐतिहासिक गण्डकी गोपाल गोरक्ष धनधाञ्याञ्चल विराट महायज्ञ एवं गौमहोत्सव सहभागी हुनका लागि देउवा पर्वत आउन लाग्नुभएको हो ।
देउवा भोली मंसिर २२ गते दिउसो २ बजे जलजलाको...
पर्वत/यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला विहिवारदेखि सुरु भएको छ । बिहिवार देखी शुरु भएको मेला मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै उहाँले गण्डकी...
पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश...
पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्ससबको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुहुँदै जलजलाको धार्मिक पर्यटन प्रवद्र्धन र गाईको...
पर्वत/फलेवास नगरपालिकामै पहिलो पटक आयोजना गरिएको बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । मेला स्थलमा अहिले स्टल बनाउने काम देखी मञ्च सिंगार्ने काम हुँदै छ । मेलामा भण्डै १५० ओटा स्टल...
पर्वत/जलजला गाउँपालिकामा रेडक्रस उपशाखाको भवन निर्माण गरिएको छ । जिल्लाको जलजला गाउँपालिका–४ मल्लाजमा अवस्थित लुङदी उपशाखाको भवन निर्माण गरिएको हो । भवनको आईतवार जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले विपत र संकटमा परेका व्यक्ति वा समुदायको उद्धार र राहतमा...
पर्वत/ समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव आयोजना गरिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको...
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संबिधानमा लेखेका सबै मौलिक हक कार्यान्वयन गर्न मुलुक सम्बृद्ध बन्नुपर्ने कुरामा जोड दिनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं। ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको नबौ बार्षिकोत्सब समारोहको समापन तथा नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुक सम्बृद्ध भएपछि सबै मौलिक...









