पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला गरिने भएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले पर्वतका सात वटै पालिका र पोखरा, काठमाडौमा भेला गर्ने...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुु भएका सांसद वहादुर लामाले अत्यधिक जाडो हुने नुवाकोटको पहाडी भेक म्यागा¨का २ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिवार न्यानो कपडा वितरण गर्नु भएको छ ।
सांसद लामाले म्यागा¨ ३ स्थित देउराली माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ७२ विद्यार्थी र वडानं ४ किम्ता¨ स्थित चन्द्रदेवी आधारभूत विद्यालयका...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो...
पर्वत/फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तरक्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो
सानो रुपमा छैन, यसको...
पर्वत/हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रेका लागि मंगलवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका वीच शिलान्यास गर्नुभएको छ । सडकको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता र दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै सडकको निगरानी र निर्माण कम्पनीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले वर्तमान सरकार...
पर्वत/नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष र गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्वतमा पत्रकारहरुको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको समन्वय तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आयोजनामा शुक्रवार नेपाल पत्रकार...
पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म आयोजना गरिने उक्त विराट ज्ञान महायज्ञका लागि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर...
पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा संचालित गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख आर्थिक सहयोग भएको छ । मंसीर १९ गतेदेखि शुरु भएको गौमहोत्सवमा जलजला गाउँपालिकाको तर्फबाट ४० लाख, वडा नं ७ बाट छलाख, ८ बाट पाँचलाख र वडा नं...
पर्वत/जलजला गाउँपालिका –७ धाईरिङमा १५ देखि २५ कोठाका दुई छुट्टाछुट्टै आश्रमहरु निर्माण गरिने भएको छ । मार्कण्डेय आश्रमका लागि नेपाली काँग्रेसका कन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र गर्गाचार्य आश्रमका लागि एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यलाई संयोजक तोकिएको छ । धाईरिङमा आयोजित गौमहोत्सवको सातौंदिनको सभामा मुक्तिनाथ...









