पर्वत/फलेवास नगरपालिकाले अगाडी सारेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी बनाउन फोहोर व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरका सबै घरधुरीमा छुने र प्रभाव पार्ने खालको कार्यक्रम भएकोले सुन्दर सान्त समृद्ध नगर बनाउन यो अभियानले महत्त्वपूर्ण...
पर्वत/अमेरिकाको म्यारील्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पर्वतको विकासका लागि आफ्नो राज्यको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । स्मार्ट सिटी सम्मेलनमा भागलिन अमेरिकाको एटलान्टा नगरपालिका पुग्नुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)सँगको भेटघाटमा म्यारील्याण्ड राज्यका प्रतिनिधिसभा सदस्य भण्डारीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । भण्डारीले जलजलासहित समग्र...
पर्वत/जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको वताउनु छ ।
अध्यक्ष...
थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्रइआयोडी टी–४ हर्मोन उत्पादन गर्छ । त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको मुख्य काम शरीरका मेटोबोलिज्म नियन्त्रण गर्नु हो । तर, जब थाइराइड...
पर्वत/नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा आज सम्पन्न भएको अधिवेशनले बलवहादुर पुन ‘प्रधान’ को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लालवहादुर आले मगर, सचिवमा लालवहादुर पुर्जा, कोषाध्याक्षमा देवी पाईजा चयन भएका छन् । समितिको सदस्यहरुमा...
पर्वत/पछिल्ला पाँच बर्षमा पर्वतमा मात्रै एक सय ३९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७२/७३ मा २९ जना, २०७३/०७४ मा ३१ जनाले आत्महत्या गरेर देहत्याग गरेका छन् भने ०७४/०७५ मा ३५ जनाले आत्महत्या गरेका छन् । प्रहरी निरिक्षक राजन रायमाझीले गतवर्ष ४० जनाले आत्महत्या गरेको जानकारी दिनुभयो...
पर्वत/आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत कुश्मा नगरपालिका वडा नम्बर ४ का मिनबहादुर परियार खड्कालाई मंगलबार ११ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । परोपकारी पत्रकारितामा सक्रिय रामकृष्ण लामिछानेले सामाजिक सञ्जालमा गरेको आब्हानलाई स्वीकार गरी देश/बिदेशमा रहेका नेपालीले गरेको उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम्...
पर्वत/फलेवास नगरपालिकामा संचालित दुई वटा सामुदायिक विद्यालयका ५० जना भन्दा बढि विद्यालयलाई सोमवार शैक्षिक सामग्री वितरण गरिएको छ । दुई स्थानका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गदै नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवं काँग्रेस नेतृ राधाकुमारी कुवँर क्षेत्रीले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्याथीलाई हौसला मिल्ने बताउनु भयो । क्षेत्रीले...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन अध्यक्ष मल्ल सोमबार अपरान्ह चार बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गरेका हुन । मल्ललाई त्रिभुवन अन्तराष्ट्रिय...
पर्वत/कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीन बहादुर परियार खड्कलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । करिव एक महिनासम्म शुभेच्छुकहरुबाट उपचारका लागी संकलन भएको रकम २ लाख ६६ हजार हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमका बिच नेपाली...









