काठमाडौँ/लामो समय सुत्नु स्वास्थ्यका लागि समेत लाभादायी हुने विषय बेलाबेलामा अनुसन्धान हुँदै आएको छ । अनुसन्धानमा लामो समय सुत्दा स्वास्थ्यमा समस्या हुने विषय विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यस्तोमा काठमाडौँमा समेत धेरै सुत्नेहरुका बिचमा प्रतियोगिता गर्न लागि एक गैरसरकारी संस्थाले अध्ययन शुरु गरेको छ । सात दिन सात...
काठमाडौं/कालीगण्डकीको सभ्यता बचाउ अभियानलाई प्रभाबकारी रुपमा अघि बढाउनका लागि धौलागिरीका सरोकारवालाले आग्रह गरेका छन् । धौलागिरी समाज नेपालको शुक्रबार काठमाडौंमा आयोजित साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
गण्डकी सभ्यता बचाउन अभियान सञ्चालन गरिरहेको धौलागिरी समाज नेपाललाई कालीगण्डकी नदी, त्यहाँ पाइने शालिकग्राम शीलाको संरक्षणमा नेतृत्वदायी भूमिका लिएर...
पर्वत/गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम पर्वतमा पनि सम्पन्न भएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र पर्वतमा पनि वितरण गर्नका लागि आज अन्तरक्रिया गरिएको हो । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी,...
पर्वत/छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत जिल्ला भित्रै २ जनामा डेंगु भेटिएको छ भने पर्वत स्थायी ठेगाना भएका ११ जना बिरामीले उपचार गराईरहेका छन ।
कुस्मा नगरपालिकाले बिहीबार आयोजना गरेको...
पर्वत/केवलकार मोडलमा निर्माण गरिएको कुुस्मा बलेवा यान्त्रिक पुल पर्वतको कुस्मा र दक्षिण बागलुङ्गका स्थानीयबासीका लागि यातायातको बिश्वासिलो साधनको रुपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको बिहीबार कुस्मामा सम्पन्न आठौँ साधारणसभामा बोल्ने बक्ताहरुले यान्त्रिक पुलले यस क्षेत्रका बासिन्दाका लागि यातयातको भरपर्दो साधनको...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–२ रुममा अपरिचित ब्यक्तिबाट नेष्डो सम्बृद्ध लघुबित्त बित्तिय संस्थाका कर्मचारी लुटिएका छन भने लुटेराको कुटपिटबाट कर्मचारी गम्भीर घाइते भएका छन ।
पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डो सम्बृद्ध लघुबित्तिय संस्थाको म्याग्दीको दरवाङ शाखाका एक महिला कर्मचारीलाई कुटपिट गरि नगद लुटिएको हो । तनहु जिल्ला घरभई नेष्डोमा कार्यरत...
पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले कमजोर आय भएका विद्यार्थीलाई...
जलजला,पर्वत/सार्वजनिक, ऐलानी, पर्ती जग्गालाई थप अतिक्रमित हुनबाट जोगाएर सदुपयोग गर्न जलजला गाउँपालिकाले त्यस्ता जग्गा खोजी सुरु गरेको छ । जलजला गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेको सार्वजनिक जग्गाको उचित ब्यवस्थापनको लागि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गाको पहिचान गर्ने पहिलो चरणको कार्य सम्पन्न गरेको जलजलाका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानाकारी...
पर्वत/कुस्मा नगरपालिका दुई खुर्कोटमा गत भदौ ३ गते पहिरोमा परेर निधन भएका रेम बहादुर चालिसेको परिवारलाई भेट्न पर्वतका काँग्रेस नेता नवराज गुरुङ राहत लिएर भेट्न गएका छन् । नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताहरुबाट संकलन भएको राहत रकम बोकेर नेता गुरुङ पहिरोपीडित परिवारलाई भेट्न खुर्कोट पुगेका हुन् । नेता गुरुङले...
पर्वत /कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको हो ।
यान्त्रिक पुलमा लठ्ठा चुडिएको भ्रामक समाचार फेसबुक पेज मार्फत सार्वजनिक भएको भन्दै...









