Friday, July 3, 2026

ओमप्रसाद घायल

1544 पोस्ट 0 टिप्पणी

एमाले अध्यक्ष ओली आज पर्वत आउँदै, कुश्मामा ठूलो तामझाम

पर्वत/नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा आज कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला...

मोदीमा एकैसाथ शुरू भयो राष्ट्रियसभा कप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

पर्वत/मोदी गाउँपालिकाले चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय प्रतियोगिता एकैसाथ शुरू गरेको छ । यी दुवै कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधवार उद्घाटन गरेका छन् ।...

काँग्रेसको कुश्मा नगर सम्मेलन: कार्यकर्तामा आत्मशुद्धता हुनुपर्ने पार्टी सभापति जोशीको धारणा

पर्वत/नेपाली काँग्रेस कुश्मा नगर समितिको नगर सम्मेलन आज सम्पन्न भएको छ । नगर कार्यसमितिको आयोजनामा नगर स्तरीय सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति यूवराज जोशीले पार्टीलाई अन्तरघात गर्नेको पहिचान गर्नुपर्ने...

पैयूँ गाउँपालिकाले शुरू गर्यो सबै वडामा अपाङ्गता परिचय पत्र वितरण

पर्वत/पैयुँ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु भएको छ । सोमबारदेखि गाउँपालिकाले परिचय पत्र वितरण कार्य शुरु गरेको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर गाउँपालिकाले परिचय पत्र वितरण गरेको जनाएको छ...

मोदी गाउँपालिकाले चौंथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता गर्दै

पर्वत/राष्ट्रिय सभाका अध्यक्षको सम्मानमा पर्वतको मोदीमा चौथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगताको आयोजना गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको आफ्नै पालिका रहेको मोदीमा यस अघि ३ पटकसम्म राष्ट्रिय सभा अध्यक्ष...

सीवाईसी बचत तथा ऋण सहकारी संस्था पर्वतको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

पर्वत/सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा वार्षिक प्रगति आर्थिक प्रतिबेदन लगायत पेश भएको छ । उक्त कार्यक्रममा सहकारीका वर्तमान समस्या...

जलजलामा चारसय गोरुलाई दुई हजारका दरले अनुदान : हल गोरु पाल्नेलाई १५ हजार

ओमप्रसाद शर्मा घायल पर्वत/जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्दै खेतीपातीप्रतिको निर्भरतामा वृद्धि गर्न गोरु पालेका कृषकहरूलाई अनुदान दिने भएको छ। ‘मिनी टिलर’ ले खेत जोत्ने क्रम बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसलाई...

जलजलामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० बिहीबारदेखि सुरु भएको छ ।‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नारा सहित जलजला–३ स्थित विद्या ज्योति माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु...

नगरप्रमुख जोशीद्वारा चुवा चक्रपथको शिलान्यास: कुश्माका २० सडक एकैसाथ निर्माण हुने

पर्वत/कुश्मा नगरपालिका वडा नं ८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । सडक शिलान्यास पछि बोल्दै नगरप्रमुख जोशीले कुश्माको भौतिक पूर्वाधारको लागि...

पवित्र कालीगण्डकीको शीला चितवनको माडी लगियो

ओमप्रसाद शर्मा घायल पर्वत/धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार...

This will close in 0 seconds