Friday, July 3, 2026

ओमप्रसाद घायल

1544 पोस्ट 0 टिप्पणी

सामुदायिक विद्यालयले शिक्षामा गुणस्तर दिएपछि पालिकाभरिका सबै नीजि विद्यालय बन्द

पर्वत/सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठ्नपाठन शुरुवात गरेपछि पर्वतको महाशिला गाउँपालिका नीजि विद्यालय विहिन भएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएपछि गाउँपालिकाका विभिन्न वडामा संचालित निजि विद्यालय बन्द भएका हुन्...

सम्झौताको अवधी सकिन लाग्यो तर मालढुङ्गा-बेनी सडकको काम अलपत्र

ओमप्रसाद शर्मा घायल पर्वत/राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा—बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण...

भुकम्प पीडितको लागि कुश्मा नगरपालिकाले ५ लाख ११ हजार सहयोग गर्ने

पर्वत/कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो पारिश्रमिक...

नेपालमा २०७२ सालपछिको शक्तिशाली भूकम्पको धक्का महशुस

पर्वत/नेपालमा सम्भवतः २०७२ साल पछिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट...

नाङ्लीवाङ्देखि बागलुङ जोड्ने विश्वकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङ देखि बागलुङ नगरपालिका–४ गौरीधाम जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको छ । ५२४ मिटर लामो १८५ मिटर अग्लो सिंगल स्पानको बिश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा...

कुश्माको दुर्लुङचोकमा भएको जीप दुर्घटनामा ३ जना घाइते

पर्वत/जिल्लाको सदरमुकामु कुश्मा बजारमा जीप दुर्घटना भएको छ । कुश्मा नगरपालिका वडा न ७ दुर्लुङ चोकमा बागलुङ देखि नारायणगढ जाँदै गरेको ना १ ज ५४३१ नम्बरको जीप दुर्घटनामा परेको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गतको...

जलजलाको कुवापानीका ६ घर स्थानान्तरण गर्न भूगर्भविद्को सुझाब

पर्वत/जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण...

जलजला गाउँपालिकाद्वारा गाई भैंसीलाई पनि सुत्केरी पोषणभत्ता वितरण

पर्वत/गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ। जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो। गाउँपालिकालाई पशुपालनबाट दूध र मासुमा आत्मनिर्भर बनाउन ३ वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी...

नेपाली काँग्रेस विहादीको पालिकास्तरीय सम्मेलन सम्पन्न

पर्वत/नेपाली काँग्रेसले विहादी गाउँपालिकामा पालिका सम्मेलन एवं विजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विहादी गाउँपालिका ३ रानीपानीमा नेपाली काँग्रेस विहादी गाउँपालिका कार्यसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन सम्पन्न: अध्यक्षमा गुणराज शर्मा

पर्वत/अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिबेशन पर्वतको जलजलामा सम्पन्न भएको छ । महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै जलजला घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्नभएको हो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाधिबेशनको उद्घाटन गर्नुभयो ।...

This will close in 0 seconds