ओमप्रसाद घायल
एक करोड ५ लाख रुपैयाँ घुस खाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी
ओमप्रसाद शर्मा घायल
पर्वत/मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका...
घरदैलोमै पुगेर जनताका सुखदुखसँग साक्षात्कार गर्दै सांसद गिरी
पर्वत/प्रतिनिधि सभाका सांसद पदम गिरी यतिबेला जिल्लाका वस्ती वस्ती डुलिरहेका छन् । निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा गिरीले निर्वाचनको...
देवकुमारी पौडेलको निधनप्रति काँग्रेस नेताहरूद्वारा शोक प्रकट
पर्वत/नेपाली काँग्रेस फनपा -१० कुर्घाका पूर्व सभापति भवानी प्रसाद पौडेलकी आमा देवकी पौडेलको निधनप्रति काँग्रेसका नेताहरूले निवासमै पुगेर शोक प्रकट गरेका छन् ।
नेपाली काँग्रेस कुर्घा वडा कार्यसमितिको आयोजनामा सोमवार भएको शोकसभामा बोल्दै नेपाली...
विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य उपचार गर्न पाएपछि फलेवासका नागरिकमा छायो खुशियाली
पर्वत/गाउँमै विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्यउपचार पाएपछि पर्वतको फलेवासका नागरिकले राहातको महसुस गरेका छन् । फलेवास नगरपालिकाको सहजीकरणमा कादुरी एग्रिकल्चरल एड एसोसियसनको आयोजनामा भएको ४ दिने शिविरका कारण नागरिकले राहात पाएका हुन् । गाउँले कामको...
‘दलहरूबीच गठबन्धन गर्न नपाइने निर्बाचन कानून देशमा आवस्यक छ’-महामन्त्री थापा
पर्वत/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय गठबन्धनले मतदाताको राजनीतिक विश्वासलाई कुठाराघात गरेको वताउँदै आगामी निर्वाचनमा एकदलले अर्को दलसँग गठबन्धन गर्नै नपाउने गरि निर्वाचन कानून ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा 'क'...
नेपाली काँग्रेस पर्वतको प्रदेशसभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तिव्र रुपमा अघि बढ्दै
पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि...
काँग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री गगन थापा पर्वत आउँदै
पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगन थापा यही पुष १ गते पर्वत आउने भएका छन् । वडा हुँदै पालिका सम्मेलन सम्पन्न गरेको पर्वत काँग्रेस यतिखेर प्रदेश सम्मेलनको तरखरमा...
नमूना माविका शिक्षकले कुटे आफ्नै विद्यार्थी: दोषीलाई कारबाही नगर्ने विद्यालय प्रशासनको अडान
पर्वत/पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् ।
सोमबार देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले चाहिँ विद्यार्थी...
नेपाली काँग्रेस मोदीको प्रथम सम्मेलन सम्पन्न: पार्टी संगठन चुस्त बनाउन नेतृत्वको निर्देशन
पर्वत/नेपाली काँग्रेस मोदी गाउँपालिकाको प्रथम गाउँपालिकाका सम्मेलन शनिबार पातिचौरमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्ने विभिन्न नेताहरूले पार्टीको सांगठनिक अवस्था, अबको कार्यदिशा र रणनीतिक योजनाहरूको विषयमा समीक्षा गर्नुका साथै पार्टी संगठनलाई थप गतिशील र...
गठबन्धन सरकारका कारण देश असफल हुने खतरा बढेको ओलीको टिप्पणी
पर्वत/नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकारका कारण देश असफल राष्ट्र हुने खतरा बढेको आरोप लगाएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल...








