ओमप्रसाद घायल
पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन : पार्टीमा लागेका सबै कार्यकर्ताको मूल्यांकन हुन्छ- सभापति देउवा
पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलनलाई सोमवार कुश्मामा सम्बोधन गरेका छन् । सम्मेलनकै अवसरमा उनले सहिद परिवार, द्वन्द्वपीडित र पार्टीमा लामो समय दुख गरेका एकसयभन्दा बढिलाई सम्मान...
पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन माघ ८ मा हुँदै: सम्मेलनको उद्घाटन सभापति देउवाले गर्ने
पर्वत/यही माघ ८ गते हुने नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न पार्टीले विशेष तयारी थालेको छ । सम्मेलनलाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलवार...
शहीद हरिदत्त तिवारीको २१ औं स्मृति दिवस विगतभन्दा झनै भव्य गर्ने प्रतिष्ठानको तयारी
पर्वत/सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस यसपालि झनै भव्य गरिने भएको छ । स्मृति दिवसको पूर्व सन्ध्यामा प्रतिष्ठानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । माघ १ गते आयोजना गर्न...
चैत्र मसान्तभित्र जिल्ला अधिवेशन गर्ने पर्वत एमालेको तयारी
पर्वत/नेकपा एमाले पर्वतले जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशन तयारीको लागि एमालेले आगामी माघ ३ गते जिल्ला कमिटि वैठकको आब्हान गरेको छ । पाटी केन्द्रिय सचिव गोर्कण विष्टको उपस्थितीमा आयोजना गरेको उक्त...
दोश्रो जिल्ला सम्मेलनको भव्य तयारीका लागि पर्वत काँग्रेसले बनायो १५ वटा उपसमिति
पर्वत/नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न तयारी थालेको छ । पार्टीको विहिवार बसेको जिल्ला कार्यसमिति बैठकले सम्मेलनलाई ऐतिहासिक रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।...
स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी स्वर्गिय...
कुश्मामा गैसस महासंघको साधारणसभा र जिल्ला नागरिक सम्मेलन एकैसाथ सम्पन्न
पर्वत/गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा नागरिक समाज सञ्जालको ९ ओैँ जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा एक समारोह आयोजना गरि साधारणसभा तथा नागरिक सम्मेलन सम्पन्न भएको...
आर्थिक संकटपछि कुश्माका दुई क्याम्पसहरु एकीकरण गरिँदै
ओमप्रसाद शर्मा घायल
पर्वत/आर्थिक संकटपछि सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको...
पर्वतका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन: कामकाज ठप्प
पर्वत/जिल्लाका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा लिएर हिडेका प्रमुख प्रशासकीय...
कुश्मामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बल...









