ओमप्रसाद घायल
पुष्पलाल मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’बन्दै
पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका...
पैयुँ गाउँपालिकामा चारसय ५० टन धान नष्ट, तीसलाख राहत बाँड्दै पालिका
पर्वत/गत हप्ताको अविरल वर्षा र हावाहुरीले धान बालीमा क्षति पुर्याएपछि पैयुँ गाउँपालिकाले प्रभावित कृषकलाई राहत वितरण गर्ने भएको छ । गाउँपालिकाले करिब २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको हो । गाउँपालिकाको...
कुश्माको बान्द्रेबिडी चौरमा मञ्च मर्मत र नयाँ सौन्दर्यकरण गरिँदै
पर्वत/सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध कार्यक्रम स्थल बान्द्रेबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गर्नका लागि समिति गठन गरिएको छ बुधवार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले अभिलाष गिरीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो...
कार्तिक २५ गते कुश्मामा एमालेले मोटरसाइकल ~याली गर्ने
पर्वत/नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल ¥याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्ता निर्णय गरेको हो ।
नगर कमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा बसेको वैठकले...
मौरीपालन व्यावसायबाट वार्षिक १५ लाख कमाउँछन् ७३ वर्षीय टीकारामले
पर्वत/उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै...
नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच अन्तरक्रिया सम्पन्न
पर्वत/नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको...
कृषि ज्ञान केन्द्रमार्फत किसान महासंघले माग गर्यो किसानहरूलाई राहत
पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् । भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको...
मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडकमा यात्रुलाई जोखिम
पर्वत/मध्पयहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा-बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको...
सप्ताहव्यापी कार्यक्रम सहित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान पर्वत
पर्वत/ जिल्ला गठित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो सातौँ अधिवेशन र २१ औँ वार्षिक साधारण सभा नजिकिँदै गर्दा सात दिनसम्म चल्ने विविध कार्यक्रम सार्वजनिक गरेको छ। कुश्मामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...
हावापानीले धानबालीमा क्षति पुगेपछि कृषकलाई राहत दिँदै पैयुँ र विहादी गाउँपालिका
पर्वत/प्रतिकूल मौसम र अविरल वर्षाका कारण धान बालीमा ठूलो क्षति पुगेपछि दक्षिण पर्वतका दुई स्थानीय तह बिहादी र पैयूँ गाउँपालिकाले प्रभावित कृषकहरूको वास्तविक अवस्था संकलन गरी राहत दिने प्रक्रिया सुरु गरेका छन्।
बिहादी गाउँपालिकाका अध्यक्ष...









