Monday, June 29, 2026

ओमप्रसाद घायल

1537 पोस्ट 0 टिप्पणी

विहादी गाउँपालिकामा आजदेखि दोश्रो अध्यक्ष कप प्रतियोगिता हुँदै

पर्वत/जिल्लाको विहादी गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरिएको छ । गाउँपालिकाले आजदेखि गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरेको हो । वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा खेलक्षेत्रका विभिन्न विधाका खेलहरु समावेश...

पर्वतको हम्पाल र कोखेडाँडा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि

पर्वत/यो समय घुमघामका लागि अनुकूल मानिन्छ। जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ। अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो। नेपालका...

मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्षिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । म्याग्दी पोखरा सडक खण्डबाट मोदी...

दुईदिनको विदासँगै बढे आन्तरिक पर्यटक: फष्टायो पर्यटन व्यवसाय

पर्वत/ सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित...

पवित्र कालीगण्डकीको अप्राकृतिक दोहन रोक्न व्यानर प्रदर्शन

पर्वत/विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन...

नयाँ बर्षसँगै द क्लिफले ल्यायो पर्यटकका लागि आकर्षक अफर

पर्वत/ कुश्मामा सञ्चालित ‘द क्लिफ नेपाल’ले नयाँ वर्ष २०८३सँगै आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक अफर ल्याएको छ । विश्वको दोस्रो अग्लो बञ्जीजम्प, स्विङ, स्काई साइक्लिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा...

आर्थिक बर्ष सकिन लाग्यो: योजना सम्झौता गर्न आएनन् उपभोक्ता

पर्वत/चालु आर्थिक बर्ष सकिन अब केही महिना मात्र बाँकी छ । आर्थिक बर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत अन्तर्गत सिँचाईसम्बन्धी योजना सम्झौता हुन नसक्दा कार्यान्वयन अन्योलमा...

पर्या पर्यटन देखि होमस्टे पर्यटनको प्रवर्द्धन गर्न पर्वतका पत्रकारले गरे दुईदिने पदयात्रा

पर्वत/जिल्लाको पर्या पर्यटन देखि होमस्टे पर्यटनको प्रवर्द्धन गर्नका लागि नेपाल पत्रकार महासंघ पर्वतको नेतृत्वमा पर्वतका क्रियाशिल पत्रकारहरुको टोलीले दुईदिने पदयात्रा सम्पन्न गरेको छ । पदयात्रामा पर्वतमा क्रियाशिल १६ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।...

नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने

काठमाडौँ /नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने जनाएको छ। कांग्रेसले आन्तरिक विवाद हुँदा अहिलेसम्म दलको नेता छान्न सकेको छैन। महामन्त्री गुरुराज घिमिरेले अब नेता चुन्न ढिला नगरिने स्पष्ट पारेका छन्। उनले भने,‘४ गते...

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य: उपभोक्ता मारमा

पर्वत/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर...

This will close in 0 seconds