ओमप्रसाद घायल
नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने
काठमाडौँ /नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने जनाएको छ। कांग्रेसले आन्तरिक विवाद हुँदा अहिलेसम्म दलको नेता छान्न सकेको छैन। महामन्त्री गुरुराज घिमिरेले अब नेता चुन्न ढिला नगरिने स्पष्ट पारेका छन्।
उनले भने,‘४ गते...
नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य: उपभोक्ता मारमा
पर्वत/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।
निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर...
कुश्माबाट फलेवास जोड्ने मोटरेबल पुल दुईबर्ष देखि अलपत्र
पर्वत/कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ । जिल्लाको कुश्मा–१० पिपलटारीको सिमखेतदेखि फलेवास–३ शङ्करपोखरीको सिसाठाँटी जोड्ने पुलनिर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०/८१...
धार्मिक तथा पर्यटकीय स्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दो
पर्वत/पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वतको मोदी र जलजलाको संगमस्थल रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यहाँबाट देखिने सुन्दर हिम श्रृङ्खलाका साथै प्राकृतिक र मनोरम...
मोदीखोलामा मात्रै दुईसय ३६ मेगावाटका नौ जलविद्युत आयोजना
पर्वत/गण्डकी प्रदेशकाे पर्वत जिल्लामा रहेकाे मोदी खोला जलविद्युतको हब बन्दै गएको छ । मोदी बेसीनमा अहिले सञ्चालित, निर्माणधीन र निर्माणमा जाने प्रक्रियामा रहेका २३६ मेगावाटका ९ जलविद्युत आयोजना छन् ।
निर्माण सम्पन्न भइसकेका ३ जलविद्युत...
उपल्लो मुस्ताङको कथा: हिमचितुवाको आक्रमणबाट २१ भेडा च्याङ्ग्रा मरे
मुस्ताङ / उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ-४ न्याम्डोका स्थानीय...
पर्वतमा वर्डफ्लुको जोखिम बढेपछि कुखुरा, मासु र अण्डा आयातमा रोक
पर्वत/जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिउँदो कुखुरा, कुखुराको मासु, अण्डा तथा कुखुराको दाना आयातमा रोक लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले अर्को सूचना जारी नभएसम्म...
खोला नै सुकाएर विजुली उत्पादन:विद्युतगृह सञ्चालकले टेरेनन् मापदण्ड
पर्वत /अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ । केही वर्ष अघिसम्म मोदी...
जलजलाको फर्सेदेखि कुश्माको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
पर्वत/पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु गरेका छन्। पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सुरु गरेका हुन्।
पोखरा...
नीजि सञ्चारमाध्यमलाई विज्ञापन नदेउ भन्ने परिपत्र प्रदेश र स्थानीय तहले मान्न बाध्य छैन- मुख्यमन्त्री...
पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले गरेका पछिल्ला अव्यवहारिक कामको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको बाग्लुङ मिडिया मेला उद्घाटन गर्दै उनले सरकारी कार्यालयका विज्ञापन सरकारी सञ्चार माध्यमलाई...









