ओमप्रसाद घायल
बजेट निर्माणका लागि पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा
पर्वत/आगामी असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिवेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र...
सन्तु नेपाली हत्या प्रकरण: २८ बर्षिय कुशल पुरीले हत्याको जिम्मा लिए
पर्वत /जिल्लाको फलेवास नगरपालिका वडा न ५ खानीगाउँकी ५२ बर्षकी महिलाको हत्याका अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विजय यादवले आज पत्रकार सम्मेलन मार्फत अभियुक्त फलेवास ५ बस्ने २८...
पर्वत जेसीजले एक लाख राशिको ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता गर्दै
पर्वत / पर्वत जेसीजको आयोजनामा दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता आयोजना हुने भएको छ । गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको पर्वत जेसीज अध्यक्ष...
विहादी गाउँपालिकाले कृषकका लागि २ करोड १६ लाखको हाइटेक टनेल वितरण गर्दै
पर्वत/कृषिमार्फत गाउँपालिकाको आर्थिक समृद्धिको लक्ष्य लिएको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा करिब २ करोड १६ लाख रुपैयाँ बराबरका हाइटेक टनेल वितरण गर्ने भएको छ। गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको...
रास्वपाको पर्वत सभापतिमा जालबहादुर पुन निर्वाचित
पर्वत/ राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)को शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा जाल बहादुर पुन विजयी हुनु भएको छ । रास्वपा पर्वतमा सभापति र सचिव पदका लागि सर्वसम्मत चयन हुन नसकेपछि मतदान गरिएको थियो ।
सभापति पदका...
कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
पर्वत/कुश्मास्थित कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो...
कुश्मा नगरपालिकाद्वारा विद्यालय बाहिर रहेको बालबालिकाको खोजपड्ताल शुरू
पर्वत/कुश्मा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको खोजी र पहिचान गर्ने भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले नगरपालिकाले निःशुल्क र आधारभूत शिक्षा प्राप्त गर्ने सवै बालबालिकाको अधिकार भएको भन्दै त्यस्ता बालबालिकाहरुको खोजी...
पैयुँमा लामो समयदेखि निष्क्रिय १२ सहकारी संस्थाहरूलाई खारेज गर्ने तयारी
पर्वत /पैयुँ गाउँपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १२ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सम्बन्धित सहकारी संस्थाहरूलाई सुनुवाइको अवसर प्रदान गरेको जनाएको छ।
गाउँपालिकाका अनुसार सहकारी ऐन २०७४...
सहकारीको ऋण चुक्ता नगर्नेबिरुद्ध कुश्मा नगरपालिकाले कानुनी कार्वाही गर्दै
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सहकारी संस्थाहरूबाट ऋण लिएका तर तिर्नको लागि अटेरी गर्दै आइरहेकाहरूलाई कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । ऋणीहरूले ऋण चुक्ता नगर्दा सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नपाएकोदेखि विभिन्न समस्याहरूको गुनासा...
जलजलामा निरन्तर बजार अनुगमन: उपभोक्ताको हितमा सचेत रहन व्यवसायीलाई सुझाव
पर्वत / जलजला गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरूको नियमित अनुगमन अभियान सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पसल, होटल, मासु पसल तथा अन्य व्यवसायहरूको अनुगमन थालिएको...









