मासिक अभिलेख: June 2021
अध्यक्ष मल्लसहितको टोलीद्वारा जलजलाका विभिन्न ठाउँको पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण
पर्वत/यसै साता परेको अविरल वर्षाका कारण गएको पहिरोले जलजला गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको मूल्यांकन गर्न गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । लगातारको बर्षाले जलजला गाउँपालिकाको...
काँग्रेस युवा नेता सुवेदीद्धारा बरेङमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण
बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।...
अन्तर्राष्ट्रिय पर्वत सेवा समाजद्धारा पर्वतलाई लाखौँको स्वास्थ्य सामग्री सहयोग
पर्वत/अन्तराष्ट्रिय पर्बत समाजमा आबद्ध पर्बतेलीहरूले जिल्लामा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि ११ लाख बराबरको १२ थान...
काँग्रेसका युवा नेता मल्लको सहयोगमा जिल्लाका ६१ वटै वार्डमा स्वास्थ्य सामग्री वितरण
पर्वत/नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री...
जलजलामा भित्रियो फेरि १० लाखको स्वास्थ्य सामग्री: अध्यक्ष मल्लद्वारा सहयोगदातालाई धन्यवाद
पर्वत/विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा गरिएको सहयोगको आह्वानपछि दाताहरूले...
अन्तर्राष्ट्रिय पर्वत सेवा समाजद्धारा पर्वतका सात स्थानीय तहलाई १२ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
पर्वत/जिल्लाका सातवटा स्थानीय तहलाई प्रवासीहरुले झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजले स्थानीय तहलाई झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयदेखि नै...





