मासिक अभिलेख: May 2020
नेवि संघका पूर्व उपाध्यक्ष परियारद्वारा बानपा १४ मा स्वास्थ्य सामग्री हस्तान्तरण
बलेवा,बागलुङ/विश्वभर फैलिऐको कोविड-19 कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाग्लुङ नगरपालिका १४ मा वुधवार मेडिकल सामाग्री हस्तानतरण गरिएको छ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस बाग्लुङका महाधिवेशन प्रतिनिधि...
सांसद बहादुर सिंह लामाले दिए नुवाकोटका पत्रकारलाई प्रेस ज्याकेट
पर्वत/नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल प्रेस युनियन नुवाकोटले नुवाकोटमा क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामाको सहयोगमा प्राप्त ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरिएको...
अध्यक्ष मल्लद्वारा आफ्नो व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सातै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा ...
क्रसर व्यवसायी संघद्वारा मूख्यमन्त्री गुरुङलाई पाँचलाखको राहात हस्तान्तरण
पोखरा/विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को महामारी विरुद्ध लड्न र यसबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा गण्डकी क्रसर उद्योग व्यवसायी संघले आज पाँचलाख रुपैयाँ सहयोग गरेको...
लोकतन्त्र कमजोर बनाउन प्रेसमाथि सुनियोजित आक्रमण भएको काँग्रेस मुख्य सचेतक खाणको टिप्पणी
काठमाडौं/नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र कमजोर बनाउन सुनियोजित रुपमा प्रेसमाथि आक्रमण भइरहेको दावी गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार शुभकामना दिदै काङ्ग्रेस नेता खाणले प्रेसमाथिको सरकारी...
भ्रमपूर्ण समाचारप्रति वडाअध्यक्ष जिसीद्वारा खेद प्रकट
पर्वत/केही संचारमाध्यमले आफूविरुद्ध भ्रमपूर्ण प्रचारबाजी गरेर चरित्र हत्या गर्न खोजेको भन्दै जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङका वडाअध्यक्ष हरिविकाश जिसीले अफवाह फैलाउने पत्रकार र संचारमाध्यमकाप्रति खेद प्रकट गर्नुभएको छ । वडा अध्यक्ष जिसीले...





