मासिक अभिलेख: May 2020
जलजलाका १६ जना कृषकलाई ४२ हजार कमन कार्प भुरा वितरण
पर्वत/जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न र घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि र पशुपालनमा विशेष जोड दिने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय...
काँग्रेस युवा नेता मल्लद्वारा पर्वतका सबै स्थानीय तहलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री हस्तान्तरण
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री...
कोरोनाको कहरमा पनि जनताको सुख दुःख बुझ्न काँग्रेस नेता मल्ल घरदैलोमा
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफन्तजन गुमाएका र विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई भेट्न नियमित जनताको घरदैलोमा पुग्नुभएको छ । नेता मल्लले पार्टीका कार्यकर्ताको घरघरमा पुगेर परिवारजनलाई...
जलजलामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढ्दै
पर्वत/नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको छ । शनिबार शालिजामा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि डेढदर्जन व्यक्तिहरू नेपाली...
जलजला गाउँपालिकाले शुरू गर्यो- ‘प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी अभियान’
पर्वत/प्रसुतीको चरणमा प्रवेश गरेका महिलाहरुको स्वास्थ्य जटिलता कम गर्न र आमा र बच्चामा आइपर्ने सम्भावित जोखिमको न्युनीकरण गर्ने उद्देश्यले जलजला गाउँपालिकाले 'प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी' अभियान सञ्चालन गर्ने भएको छ । जलजला गाउँपालिकाको स्वास्थ्य...
लकडाउनलाई अझै कडाई गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतको निर्णय
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले कोरोनाको उच्च जोखिमबाट बच्न लकडाउनलाई अझै कडाई गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार एक सुचना प्रकाशित गर्दै खाद्यान्न लगायतका पसलहरु विहान र बेलुका मात्र खोल्ने नियम...
अपराधिकरणको संस्थागत संरक्षण भएको भन्दै जलजला अध्यक्ष मल्लद्वारा चिन्ता व्यक्त
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पर्वतमा अपराधीकरणको संस्थागत संरक्षण भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अध्यक्ष मल्लले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै संविधानप्रदत्त अधिकारमाथि धावा बोल्दै व्यक्तिको व्यवसायिक स्वतन्त्रतामाथि हस्तक्षेप र...
कोरोनाको उपचार र नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको काँग्रेस नेता जोशीको टिप्पणी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद अर्जुनप्रसाद जोशीले कोरोना उपचार पद्दतिमा सरकारको भूमिका निकै कमजोर भएको टिप्पणी गर्नुभएको छ । नेता जोशीले सरकारकै लापरबाहीले नेपालमा पनि कोरोना भाइरसको भयावह अवस्था सुरु भएको दावी...
कोरोनाको उच्च जोखिमबाट बच्न जलजला गाउँपालिकाको नयाँ सुरक्षा रणनीति
पर्वत/जलजला गाउँकार्यपालिकाले कोरोना भाईरस अर्थात कोभिड-19 को महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न नयाँ रणनीतिक योजना अघि सारेको छ । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमबाट सतर्क रहन सबै गाउँपालिकाबासीमा आग्रह गरेको छ भने...
जलजलामा निर्माणाधिन वीपी स्मृति भवनको पहिलो तला ढलान सम्पन्न
पर्वत/नेपाली कांग्रेस जलजलाद्वारा निर्माण गर्न थालिएको वीपी स्मृति भवनको पहिलो तला ढलान सम्पन्न गरिएको छ । लकडाउनको समयमा समेत भवनको निर्माण कार्यलाई निरन्तरता दिइएको छ । उक्त भवन निर्माणका लागि जलजला गाउँपालिकाले १० लाख...









