पर्वत/जिल्ला अस्पताल पर्वतका प्रमुख डा. हेमन्त बास्तोलाले नुनको सेवन कम गर्न सुझाब दिएका छन् । अंग्रेजी महिना फेव्रबरीलाई आयाडिन महिनाको रुपमा मनाउनका लागि आयोजीत अन्तरक्रिया कार्यक्रममा डाक्टर बास्तोलाले यस्तो सुझाब दिएका हुन् । उनले चिनीको सेवन गर्दै नगरे पनि अन्य खाद्यन्नबाट काब्रोहाइडेट प्राप्त हुने भन्दै नुनको सेवन भने अनिवार्य...
पर्वत/सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तय गरेको 'समुदायमा काँग्रेस' अभियानको पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवन कुश्मामा भएको बैठकले अभियानलाई जिल्लाका ६१ वटै वडामा एकैसाथ संचालन गर्नेगरि...
पर्वत/जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बार्षिक स्वीकृत कार्यक्रम अनुसार खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सुचिकृत मकैको उन्नत बीउ वितरण कार्यक्रम सञ्चालन गर्न...
पर्वत/जिल्ला स्थित कुश्मा नगरपालिकाले शसस्त्र प्रहरीलाई डेढलाख बराबरको दैवि प्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख रामचन्द्र जोशीले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । शसस्त्र प्रहरी बल २५ नम्बर गणका कुश्माका प्रमुख अरविन्द्र श्रेष्ठलाई जोशीले नगरपालिका परिसरमा उद्धार सामाग्री हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपदहरुमा उद्धारमा...
पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलनलाई सोमवार कुश्मामा सम्बोधन गरेका छन् । सम्मेलनकै अवसरमा उनले सहिद परिवार, द्वन्द्वपीडित र पार्टीमा लामो समय दुख गरेका एकसयभन्दा बढिलाई सम्मान समेत गरेर फर्किएका छन् । जिल्ला सम्मेलनको उद्घाटनपछि बोल्दै सभापति देउवाले काँग्रेसीहरू इमान्दार भइदिने हो...
पर्वत/यही माघ ८ गते हुने नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न पार्टीले विशेष तयारी थालेको छ । सम्मेलनलाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनले कार्यकर्तामा आएको निराशालाई उत्साहमा परिणत गर्ने,...
पर्वत/सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस यसपालि झनै भव्य गरिने भएको छ । स्मृति दिवसको पूर्व सन्ध्यामा प्रतिष्ठानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । माघ १ गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराउँदै प्रतिष्ठानका अध्यक्ष तथा शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले विगतका वर्षहरुमा...
पर्वत/नेकपा एमाले पर्वतले जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशन तयारीको लागि एमालेले आगामी माघ ३ गते जिल्ला कमिटि वैठकको आब्हान गरेको छ । पाटी केन्द्रिय सचिव गोर्कण विष्टको उपस्थितीमा आयोजना गरेको उक्त वैठकले आगामी जिल्ला अधिवेशनको मिति तय गर्ने एमाले श्रोतको भनाई छ । एमालेको प्रदेश कमिटि...
पर्वत/नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न तयारी थालेको छ । पार्टीको विहिवार बसेको जिल्ला कार्यसमिति बैठकले सम्मेलनलाई ऐतिहासिक रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छभने सम्मेलन माघको पहिलो हप्ताभित्र...
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले...









