Thursday, July 2, 2026

Uncategorized

पर्वत/कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखी खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार सम्वोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्नेगरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो । स्वच्छ खानेपानी पाउनु नागरिकको मौलीक...
-माधव चापागाईं संस्कारले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ । संस्कार नभएको व्यक्ति अविवेकी हुन्छ । आफ्नो सन्तान होस् या पराइ जो सुकै व्यक्ति किन नहोस् । हामीले सबै मानिससँग सौहार्दपुर्ण व्यवहारको अपेक्षा राख्छौं । असभ्य र असहिष्णु व्यवहार प्रायः सबैलाई अपाच्य लाग्छ । जुन क्रियाकलापले हामी सन्तुष्ट बन्न सक्दैनौं ।...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिका उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा ससर्त अनुदान, समपुकर अनुदान तथा विशेष अनुदान...
पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८/र८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो । फलेवासले आगामी आर्थिक वर्षका लागि रु।७१ करोड२८ लाख ८० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।...
पर्वत/दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि रु.४१ करोड २ लाख ४० हजार ८ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँसभाबाट पारित गरेको छ । बुधबार पर्वत बेनी स्थित ज्ञानगौरी रिसोर्टमा सम्पन्न भएको गाउँसभाको १७ औं गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले बजेट प्रस्तुत...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वसहमत पारित भएको हो । गाउँ सभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विहादी गाउँपालिका भित्रका युवाहरुलाई रोजगरा दिने गरी ग्रामीण...
पर्वत/पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन नेपाली काँग्रेस पर्वतको संगठन विभागले बार्षिक कार्ययोजना बनाएर ७ वटै पालिकाका ६१ वडामा सांगठनिक गतिविधि सञ्चालन गर्ने भएको छ । विभागको विहिवार कुश्मामा सम्पन्न वैठकले पार्टीको विधानले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्दै काँग्रेसको संगठनलाई वडातहसम्म सक्रिय बनाउने निर्णय गरेको हो । वैठकले...
पर्वत/वनजन्य वस्तुलाई उद्यमसँग जोड्न सके मुलुकको बेरोजगार समस्या हल गर्न सकिने सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकामा बनजन्य उद्यमको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले मुलुकको बेरोजगार समस्या अन्त्य गर्न वन्यजन्य वस्तुलाई जोडेर उद्यम संचालन गर्नुपर्ने बताए । उनले वन ऐनको जटिलताका कारण वनजन्य पदार्थको उपयोगमा कठिनाई...

This will close in 0 seconds