Tuesday, June 30, 2026

Uncategorized

पर्वत /नेकपा एमाले पर्वतले आगामी मंसीर २७ गते हुने पाटिको राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलका अनुसार प्रतिनिधि चयनका लागि आगामी मंसीर १० गते मनोनयन दर्ता हुनेछ । मंसीर १३ गते मतदान हुने उक्त छनौट प्रक्रियाको लागि मंसीर ३ गते...
पर्वत/मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर, सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा । बगैँचामा रहेका झन्डै ५ सयभन्दा बढी बोटहरू सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन् । कुनै बेलामा देउपुर क्षेत्रका सफल सुन्तला उत्पादक कृषकको ख्याती कमाएका उनको बगैँचा अहिले झाडी र...
पर्वत/द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाता मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो। यसअघि द क्लिफले २०८० /२०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा...
पर्वत/ म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ। बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक÷एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए। मङ्गला गाउँपालिकाका...
पर्वत /मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि मङ्सिर १ गतेदेखि २० गतेसम्म बन्द गर्ने निर्णयका आधारमा सडक बन्द हुँदै आएको हो। यससँगै पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगादेखि जलजला गाउँपालिका–३ वारी बेनीसम्म आवतजावत बन्द हुने बेनी-जोमसोम–कोरला सडक आयोजना...
पर्वत/ भदौ २४ गते जेनजीको आवरणमा भैरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ । नेपाली काँग्रेस पर्वत र नेकपा एमाले पर्वतले बुधवार संयुक्त रुपमा जाहेरी दिएका हुन् । बुधवार दिउँसो नेपाली काँग्रेस पर्वतका...
पर्वत/नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले नियमित महाधिवेशन तत्कालै गर्नुपर्ने निर्णय गरेको छ । मंसीर १ गते जिल्ला पाटी कार्यालय पर्वतमा बसेको जिल्ला कार्य समितिको वैठकले नियमित महाधिवेशन फागुन २१ गते अगावै गर्नुपर्ने निर्णय गरेको हो । पाटी सभापति युवराज जोशीको अध्यक्षतामा बसेको वैठकले २०८२ साल फागुन २१ गते हुने...
पर्वत/जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई रु एक–एक लाखका दरले ऋण उपलब्ध गराइएको हो । गाउँपालिकाका सामाजिक...
पर्वत/नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले शुक्रबार सदरमुकाम कुश्मा बजारमा बृहत र्‍याली तथा जनसभा गर्ने भएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा मच्चिएको विध्वंसलाई लोकतन्त्र र संविधानमाथिको आक्रमण ठहर गर्दै त्यसको विरोधमा जनसभा गर्न लागिएको एमालेले जनाएको छ। अध्यक्ष गोबिन्द पहाडीका अनुसार दिउँसो वडागाउँबाट सुरु हुने र्‍यालीले बजार...
पर्वत / एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो । अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे...

This will close in 0 seconds