पर्वत/ प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा फलेवासबासीहरूको माग र अपेक्षालाई सुनुवाइ गरेका हुन् ।
फलेवास नगरपालिकास्थित मोती पुस्तकालयको भवनमा फलेबास विकास सरोकार...
पर्वत/आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
त्यही व्यवस्थाअनुसार आजदेखि १८ गते...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो । गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार...
प्यारो छोरा,
शुभ आशीर्वाद
तिम्रो एसएमएस अहिले भर्खरै पढें। केही लेख्दै छु, अन्यथा लिने छैनौ है। नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ, खुसी लाग्यो। सात समुद्रपारि दुःख गरेर बसेको छोराले देश सम्झियो, बा-आमा सम्झियो।
छोरा, तिमीलाई थाहा छ, मलाई राजनीति भनेको केही थाहा छैन, झन् तिम्री आमाको त कुरै...
पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका पहिचानलाई संस्थागत गर्नका लागि चिन्ह र गान बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले...
असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको...
पर्वत/निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो ।
बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक...
पर्वत/पाठेघरको मुखको क्यान्सर बिरुद्ध यसबर्ष पनि एचपीभी खोप कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले यही २७ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो । जनस्वास्थ्य कार्यालयले वुधवार सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुसंग अभिमुखीकरण कार्यक्रम गरेर अभियानको बारेमा जानकारी दिएको...
पर्वत/नेपाली कांग्रेसका तर्फबाट पर्वतमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहनुभएका अर्जुनप्रसाद जोशीले चुनावी मैदानमा मतदाताहरूसँग अन्तिपटकका लागि भनेर भोट माग्नुभएको छ । पर्वतेली जनताका नाममा सोमबार अपिल गर्दै उम्मेदवार जोशीले यसपछिका कुनैपनि निर्वाचनमा आफ्ना लागि भोट नमाग्ने भन्दै यसपटक र अन्तिम पटक आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । चुनाव...
पर्वत/प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । पर्वतका झन्डै आधा...








