Tuesday, June 30, 2026

Uncategorized

पर्वत /आगामी फागुन २१ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्ति पत्र प्रदान गर्न थालिएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय काम बोकेर मतदान केन्द्रमा खटिने कर्मचारी फागुन १८ गते नै सम्बन्धित केन्द्रमा जाने तयारी रहेका छन् । उनीहरू मतदान केन्द्रमा खटिनु पूर्व नै मुख्य निर्वाचन...
पर्वत /फलेवास नगरपालिका–६ देवीस्थानकी जमुना पौडेलले बाँदरका कारण ज्यानै जोगाउन मुस्किल भइरहेको गुनासो पोखिन् । ‘बुढी मान्छे छु, घरमा कोही नभएको मौका छोपेर बाँदरका हुल घरमा छिर्छन्,’ उनले भनिन्, ‘भातको भाँडै बोकेर लैजान्छन्, धपाउन खोज्यो उल्टै चिथोर्न आउँछन् ।’ सोही पालिकाको ठानामौलाका राजु विकले बाँदर आतंक बढ्दै जाँदा घरगाउँका खेतबारी...
पर्वत / प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरूले आफ्ना ती घोषणापत्रमा आफूहरूले जिल्लाको विकासको लागि विभिन्न क्षेत्रमा गर्न खोजेको कामको बारेमा मतदातालाई कुरा बुझाउने प्रयास गरिरहेका छन्। जिल्लामा राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका नेताहरूले औपचारिक रूपमा चुनावी घोषणापत्र सार्वजनिक रहे पनि स्वतन्त्र उम्मेदवारहरूले भने मौन अवस्थामा छन्। पर्वतमा...
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न सक्ने कामहरूको बारेमा उल्लेख गरेर मतदातासामु उम्मेदवारहरूले मत मागिरहेका छन् । यही क्रममा नेपाली काँग्रेसको तर्फबाट पर्वतमा उम्मेदवार रहेका अर्जुनप्रसाद...
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका लागि आवश्यक सवै प्रकारका सामाग्री र मतपत्र जिल्लामा आईपुगेका छन् । भने मतदान स्थल अनुसार सामाग्रीहरु रुजु गर्ने, प्याकिङ...
पर्वत/आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ । सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने किसिमका गतिविधि बढ्दै गएको उल्लेख गरेको हो । विज्ञप्तिमा विशेषगरी सामाजिक सञ्जालमा नक्कली खाता...
पर्वत/यहीँ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गरेर पर्वतमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालय पर्वत,जिल्ला सुरक्षा समिति र सशस्त्र प्रहरी बल पर्वतको संयुक्त आयोजना तथा समन्वयमा कुश्मा स्थित सशस्त्र प्रहरी बल नेपाल चण्डिका गणको परिसरमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो...
पर्वत /बागलुङको बलेवा विमानस्थलमा साढे चारवर्ष अघि लगाएको ताला अहिले पनि खुलेको छैन । विमानस्थल कालोपत्रे गरेर चिटिक्क पारेपछि लगाइएको ताला अझै नखुलेको हो । विमानस्थल सञ्चालनको ग्यारेन्टी नभएपछि यो ताला अझै खुल्न नसकेको हो । कच्ची धावनमार्ग छउन्जेल छिटफुट चलेको विमानस्थल पक्की बनेपछि ठप्पै छ । २०७८ को...
पर्वत/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो । पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८, ७, ४ र ३ नं वडा हुँदै...
पर्वत/ प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा फलेवासबासीहरूको माग र अपेक्षालाई सुनुवाइ गरेका हुन् । फलेवास नगरपालिकास्थित मोती पुस्तकालयको भवनमा फलेबास विकास सरोकार...

This will close in 0 seconds