पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । समृति दिवसलाई गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ । पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
आयोजकले कार्यक्रमको तयारी धमाधम...
पर्वत/कुश्मा बजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । उक्त अवसरमा छात्रवृति वितरण, पुरस्कार वितरणसंगै शैक्षिक उन्नयनका सवालमा छलफल भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले गुप्तेश्वर क्याम्पस र शिवालय क्याम्पसको मर्जरमा जोड दिनुभयो । यस्तै प्राविधिक शिक्षा सञ्चालन गरि पलायन भैरहेको यूवा पुस्तालाई...
पर्वत/आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ ।
विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघमा बस्ने राजनीतिक नेतृत्वदेखि कर्मचारी र सुरक्षाकर्मीसम्मको केन्द्रीकृत मानसिकताको कारण संघीयता खतरामा परेको वताएका छनू । मुख्यमन्त्री पाण्डेले आज पोखरामा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगाडि यस्तो कडा अभिव्यक्ति दिएका हुन् । केही राजनीतिक नेतृत्व,...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघमा बस्ने राजनीतिक नेतृत्वदेखि कर्मचारी र सुरक्षाकर्मीसम्मको केन्द्रीकृत मानसिकताको कारण संघीयता खतरामा परेको वताएका छनू । मुख्यमन्त्री पाण्डेले आज पोखरामा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगाडि यस्तो कडा अभिव्यक्ति दिएका हुन् । केही राजनीतिक...
पर्वत/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन((LISA ) मा पर्वतको जलजला गाउँपालिका जिल्लाका सातवटा स्थानीय तहहरु मध्य पहिलो भएको छ । जलजला गाउँपालिका ९०.२५ अंक सहित गण्डकी प्रदेशमा छैटौं र जिल्लाको पहिलो पालिका बनेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा...
पर्वत/जिल्ला अस्पताल पर्वतका प्रमुख डा. हेमन्त बास्तोलाले नुनको सेवन कम गर्न सुझाब दिएका छन् । अंग्रेजी महिना फेव्रबरीलाई आयाडिन महिनाको रुपमा मनाउनका लागि आयोजीत अन्तरक्रिया कार्यक्रममा डाक्टर बास्तोलाले यस्तो सुझाब दिएका हुन् । उनले चिनीको सेवन गर्दै नगरे पनि अन्य खाद्यन्नबाट काब्रोहाइडेट प्राप्त हुने भन्दै नुनको सेवन भने अनिवार्य...
पर्वत/सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तय गरेको 'समुदायमा काँग्रेस' अभियानको पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवन कुश्मामा भएको बैठकले अभियानलाई जिल्लाका ६१ वटै वडामा एकैसाथ संचालन गर्नेगरि...
पर्वत/जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बार्षिक स्वीकृत कार्यक्रम अनुसार खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सुचिकृत मकैको उन्नत बीउ वितरण कार्यक्रम सञ्चालन गर्न...
पर्वत/जिल्ला स्थित कुश्मा नगरपालिकाले शसस्त्र प्रहरीलाई डेढलाख बराबरको दैवि प्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख रामचन्द्र जोशीले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । शसस्त्र प्रहरी बल २५ नम्बर गणका कुश्माका प्रमुख अरविन्द्र श्रेष्ठलाई जोशीले नगरपालिका परिसरमा उद्धार सामाग्री हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपदहरुमा उद्धारमा...








