Thursday, July 2, 2026

समाज

पर्वतका स्थानीय तहको बेरुजु ११ करोड ७९ लाख भन्दा बढि,सवैभन्दा बढि बेरुजु फलेवास नगरपालिका, सबैभन्दा कम महाशिला गाउँपालिकामा पर्वत/जिल्लाको स्थानीय तहमा ११ करोड ७९ लाख भन्दा बढि बेरुजु देखिएको छ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार पर्वतका ७ स्थानीय तहको आर्थिक वर्ष २०७९/८० मा ११ करोड ७९ लाख...
पर्वत/पुलैपुलको जिल्ला पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो । ब्यवसायीक सञ्चालनमा रहेको कुश्मा बलेवा यान्त्रिक पुल नजिकै बागलुङ नगरपालिका–१४ नारायणस्थान र कुश्मा नगरपालिका–५ मा अवस्थित गुम्बा जोड्ने...
पर्वत/जलजलाकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला पर्वत प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन्...
पर्वत/नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागिताको लागि बिहान...
पर्वत/कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन आग्रह गर्नुभयो । ‘प्रतिपक्षी दल रचनात्मक...
पर्वत/जिल्लाका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ । केन्द्रिय तथ्यांकमा पर्वतमा ८ हजार ४ जना लक्षीत बालवालिकाहरुको तथ्यांक रहे...
काठमाडौं/लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले वर्तमान सरकार प्रेसमाथि निर्मम बन्दै गएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संचार उद्यमी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीको कार्यकक्षबाटै गिरफ्तार गरेर सरकारले स्वतन्त्र प्रेसलाई तर्साउने, धम्क्याउने र त्रसित वातावरण श्रृजनागर्ने काम गरेको घटनाप्रति लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय...
पर्वत/स्थानीय तह सञ्चालन कार्यविधिले निर्देशन गरेको सेवाप्रवाह र नागरिकप्रतिको जवाफदेहिताको विषयमा पर्वतका जनप्रतिनिधिहरू इमान्दार देखिएका छन् । आफू मातहत सम्पादन भएका काम र कार्यालयबाट वितरण भएका सेवाप्रवाहको वारेमा जनताको गुनासो र प्रतिक्रिया सुन्न नागरिक सुनुवाई कार्यक्रम मार्फत उनीहरू अहिले जनताको घरदैलोमा पुगेका छन् । नागरिकको गुनासो र प्रतिक्रिया सुन्न...
पर्वत/नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरुमाथि मन्त्री सुमनाले नै धावा बोल्न नहुने बताउनुभएको छ । संघको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा आज भएको ‘स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...
पर्वत/पवित्र कालीगण्डकीको दोहन सँगै शालिग्राम शिला संकटमा परेपछि यहाँका सरोकारवालाहरुले कालीगण्डकी सभ्यतालाई बचाउन आफै सेना निर्माण गर्ने भएका छन् । स्थानीय प्रहरी प्रशासनले समेत कालीगण्डकीको अवैध दोहन रोक्ने पहल नगरेपछि दिनानुदिन कुरूप बन्दै गएको कालीगण्डकी संरक्षणका लागि प्रकृति पर्यावरण तथा शालग्राम संरक्षण अभियानले विहीवार कुश्मामा पत्रकार सम्मेलनको आयोजना गरी...

This will close in 0 seconds