Friday, June 26, 2026

समाचार

मंसीर ७ पर्वत/प्रसिद्घ पर्यटकिय क्षेत्र पञ्चासेको काखमा अवस्थित कुनपा १४ आर्थरको साईस्वाँरामा निर्माणाधिन जलवराह समाजघरको विहिवार एक समारोहका बीच सिलन्यास गरिएको छ । जलबराह युवा क्लव तथा आमासमूहको संयुक्त प्रयासमा निर्माण हुन लागेको उक्त ३ कोठे समाजघरको कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले सिलन्यास गर्नुभएको हो । भवन सिलन्यासपछि...
मंसीर ५, पर्वत/एकसातादेखि युरोप भ्रमणमा रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकहरुलाई राज्यले दोहोरो नागरिकता दिनुपर्नेमा जोड दिनुभएको छ । गत गाउँपरिषदमा गाउँसभाबाटै दोहोरो नागरिकता दिनुपर्ने प्रस्ताव पारित गरेर केन्द्र सरकारलाई निर्णयार्थ सिफारिस गर्नुभएका अध्यक्ष मल्लले युरोपका विभिन्न देशमा रहेका नेपालीहरुसँगको भेटमा दोहोरो नागरिकताको...
कार्तिक २९, पर्वत/झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको पर्वतको फलेवास नगरपालिका–६ मा पर्ने देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । स्थानीयको व्यापक गुनासो र दवाव पछि पुल निर्माण कार्य शुरु भएको हो । संघिय सरकारले...
कार्तिक २९, पर्वत/नागरिकता र पासपोर्ट लगायतका सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले अब यहाँ आउने सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि प्रदान गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालय पर्वतले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि बुधवारदेखि स्वास्थ्य परामर्श सेवा पनि शुरु गरेको हो । कार्यालयमा हरेक हप्ताको वुधवार जिल्ला...
कार्तिक २८,पर्वत/युरोपले गरेको विकास मोडालिटीलाई अध्ययन गरि प्रयाप्त संभावना बोकेको जलजला गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र अन्तराष्ट्रिय स्तरको लगानी भित्राउने उद्देश्य बोकेर जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति युरोप प्रस्थान गर्नुभएको छ । सो भ्रमणमा उहाँकी धर्मपत्नी राधिका मल्ल पनि सहभागी हुनुहुन्छ । एकसाताको समयमा...
कार्तिक २८,पर्वत/कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँका वडाअध्यक्षले नयाँ अभियान संचालन गरेका छन् । चुवामा रहेका विभिन्न धार्मिक स्थलहरुलाई समेटर नेपालकै अग्लो विष्णुवाटिका बनाउन थालिएको हो । उक्त विष्णु बाटिकामा १०८ पिपलका बोट र चौतारी निर्माण गर्ने, १०८ तुलसीका मठ निर्माण गर्ने र एकहजार...
कार्तिक २८,पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानहरुले मुसा नियन्त्रणको लागि जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका हुन । दुई सय रोपनी क्षेत्रफलमा रोपाई हुने फाँटमा धानका वाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या...
कार्तिक १६, पर्वत/सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने सूची सार्वजनिक गर्दा पर्वतका सेतीबेनीमा रहेको शालिग्राम शिला, लुँखुमा रहेको महाशिला, कुश्मामा रहेको गुप्तेश्वर गुफा प्राथमिकतामा परेका छन् । त्यस्तै दुर्लुङको क्यानोनिङ, केभिङ र होमस्टे पनि समाबेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
कार्तिक १५ पर्वत /२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ । दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण भूमिका खेलेका दमाईको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुख व्यक्त गरेको छ । दमाईको पार्थिव शरीरमा...
कात्तिक १४ पर्वत/ सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाहरुलाई...

This will close in 0 seconds