मंसीर २५, पर्वत/जिल्लाका भूकम्पपीडितहरुले तेस्रो किस्ताको रकम पाएका छन् । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पुरा गरेपछि मात्रै तेस्रो किस्ताको रकम पाउँछन् ।
जिल्लाका विभिन्न स्थानीय...
मंसीर २५, पर्वत/स्थानीय तहमा गठन भएका न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बढ्न थालेको छ । उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा गठन भएका न्यायिक समितिको काम कारबाही प्रभावकारी हुन नसकेको सेवाग्राहीहरुले गुनासो गर्न थालेका हुन् । स्थानीय तहले बेवास्ता गरेका कारण न्यायिक समितिले अपेक्षितरूपमा काम गर्न नसकेको गुनासो सेवाग्राहीको छ...
मंसीर २५, पर्वत/नदीको किनारको गिटी र बालुवाबाट डेढसय परिवारले जीविकोपार्जन गर्दैआएका छन्भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर तर विगत ३० बर्षदेखि मालढुङ्गाको कालीगण्डकी किनारमा गिटी र बालुवा संकलन गरेर यहाँका श्रमिकहरुले जीवन धान्दै आएको छन् ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित कालीगण्डकी बगरमा बिहानदेखि साँझसम्म गिटी र बालुवा निकालेर सयौं...
मंसीर २४, पर्वत/गाउँको विद्यालयमा विद्युतका कारण समस्या भएको छ । जिल्लाको फलेवास नगरपालिका ३ नुवार स्थित जनसहयोगी माविमा विद्युतको सुविधा नहुँदा विद्यालयमा दाताले दिएको कम्प्युटर बेकामे बनेका छन् भने दैनिक प्रसासनिक कामकाजमा समस्या भएको छ । बिद्यालयका भवन हेर्दा सुविधासम्पन्न छन् । दाताले दिएका कम्प्युटर पर्दाले ढाकेर राखिएको छ...
मंसीर २४, पर्वत/भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ताको रकम बितरण गर्न थालिएको छ । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पुरा गरेपछि मात्रै तेस्रो किस्ताको...
मंसीर २१,पर्वत/कुश्मामा स्थापना भएको गायत्री आमा समूहले राधा-माधव सत्सङ आश्रम संचालन सहित वृहत धार्मिक उद्देश्य राखेर आगामी माघ ७ गतेदेखि १४ गतेसम्म कुश्मा बजारमा श्रीमद भागवत ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।
गायत्री आमा समूहद्वारा आज कुश्मामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ र सत्सङ आश्रम संचालनको उद्देश्यका बारेमा जानाकारी गराइएको...
मंसीर २०, पर्वत/नागरिकको जिउधनको सुरक्षा गर्ने, अपराधलाई निरुत्साहित गर्ने र असुरक्षित ठाउँहरुको निगरानी गर्ने प्रहरीको काम कर्तव्य हो । तर यी सबै कर्तव्यहरुलाई पछि धकेलेर पछिल्लो समयमा पर्वत प्रहरी सस्तो प्रचारबाजीको पछि दौडिएको देखिन्छ । एकातिर दिनहुजसो समुदायमा घट्ने हिंसा, हत्या, कुटपिट र बलात्कारका जघन्य घटनाहरुमा प्रहरीको निगरानी कम...
मंसीर २०,पर्वत/जिल्लाको अग्रणी शैक्षिक संस्था पुर्णेश्वर उच्च माबिले युग सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि आगामी माघ देखि एक बर्ष सम्म स्वर्ण महोत्सब गर्ने भएको छ । बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७ देखि अर्को २०७६ माघ १७ सम्म एक बर्ष बिबिध कार्यक्रम सहित स्वर्ण महोत्सब मनाउने भएको...
मंसीर २०,पर्वत/बालाचतुर्दशीमा पर्वत जिल्लाका विभिन्न धार्मिक तीर्थस्थलहरुमा सत्वीज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको पञ्चासे, डहरे देउराली लगायतका स्थानमा पनि...
१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै उनले दिक्दारी व्यक्त गरेका हुन् ।
पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८...









