(अन्तबार्ता)
नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा छ । त्यो पनि कमजोर मतका साथ । अहिले काँग्रेसले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रम थालेको छ । तीन चरणमा जागरण अभियान नै घोषणा गरेर जिल्ला र स्थानीय तहमा देशब्यापी कार्यक्रम भैरहेका छन् । कास्की जिल्लामा पनि अहिले जागरण अभियान चलिरहेको छ । खासगरि नयाँ...
पर्वत/नेपाली काँग्रेस पर्वतले आइतबार जलजला गाउँपालिकाको मोहनचोकमा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । बैशाख २५ गते कुश्माबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार जलजलामा कार्यक्रम भएको हो । कार्यक्रममा जलजला गाउँपालिका वडा नम्बर ४ र २ का विभिन्न पदमा रहेका सत्तारुढ नेकपाका ३२ जना नेता कार्यकर्ता नेपाली...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले हिन्दु धर्म संसारकै उत्कृष्ट भएपनि सत्ता राजनीतिको चेपुवामा परेको वताउनु भएको छ । पर्वत सदरमुकाम कुश्मामा सञ्चालन भइरहेको गुप्तेश्वर बिराट कोटिहोम महयज्ञलाई बिहिबार सम्बोधन गर्दै जोशीले यस्तो वताउनु भएको हो । सत्ताका निम्ति सनातन धर्मलाई कमजोर बनाउने काम भएको उहाँको तर्क...
पर्वत/जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला गाउँपालिका भित्र भएका बिकास निर्माण सम्बन्धी काम, गाउँ कार्यपालिकाका निर्णय र कार्यान्वयन, प्राकृतिक स्रोत साधनको...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताउनु भएको छ । काँग्रेस नेता जोशीले नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सचिव स्वर्गिय सोमलाल आचार्यको १३ औं दिनको पूण्य तिथिको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतले...
पर्वत/नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन् । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा शनिबार बिहान कार्यकर्ता भेटघाटमा महतले कम्युनिष्टबाट भ्रमित भएका जनता बिस्तारै बुझ्न थालेको बताए । ‘निरंकुश फाल्ने हामी, शान्ति ल्याउने हामी, संविधान ल्याउने हामी, संविधानको कार्यान्वयन गर्ने हामी,...
पर्वत/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार दर्जनबढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नम्बर–५ खानीगाउँको सिंगो गाउँका ५० युवा नै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । कम्युनिष्टको पिँजडामा थुनिएर संधै दासी जस्तै जीन्दगी विताउन नसकिने भन्दै साविक खानीगाउँ गाविसको–७ नम्वर वडाका ५० जना स्थानीय (अधिकांश...
पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि पर्वतको कुस्मामा जेठ १ देखि ११ गते सम्म महायज्ञ आयोजना गरिएको...
पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वतको पाङलाई बिश्वभर चिनाउन र शिब पार्वतीको विश्वकै अग्लो मुुक्ति बनाउन कुस्मामा महायज्ञ लगाउने सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि जेठ १ देखि ११ गते सम्म बिराट गुप्तेश्वर कोटिहोम तथा...
पर्वत/नेकपा सरकारले आफूहरुसँग चुनावपूर्व गरेका बाचाहरु पुरा नगरेको र नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले आफूहरुलाई सौतेली व्यवहार गरेको भन्दै जलजला ९, बनौका सत्तासिन पार्टीकै संगठित कार्यकर्ताहरु शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस जलजला गाउँकार्यसमितिको आयोजनामा शनिवार आयोजित पार्टीको जागरण अभियानका क्रममा नेकपा र जनमुक्ति पार्टी परित्याग गरि...









