Saturday, June 27, 2026

समाचार

पर्वत/जलजला गाउँपालिकाले भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य पर्दाथ उत्खननमा रोक लगाइएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असार देखि भदौ १५ सम्म नदीमा उत्खनन पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो । यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरि ढुंगा, गिट्टी बालुवाको अबैध उत्खनन भएको आरोप...
पर्वत/सामुदायिक विद्यालयका गुणस्तर कम भएको भन्दै अभिभावकहरुले बालबालिकालाई निजी विद्यालयमा पठाउन थालेपछि पैयुँ“ गाउँपालिकाले शैक्षिक सुधारका लागि नयाँ कार्ययोजना अघि सारेको छ । पैयुं गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम अघि सारेपछि त्यस क्षेत्रका शिक्षक र अभिभावकहरु समेत उत्साहित भएका छन् । उल्लेख्य...
बागलुङ/नेपाली काँग्रेसका केन्द्रिय सदस्यएवं सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनिति भागभण्डा गर्न नहुने बताउनुभएको छ । बागलुङको पैयुँपाटामा रहेको हेमराजशर्मा प्रष्ठिानको छात्रबृत्रिवितरण एवं सम्मानकार्यक्रममाबोल्दै नेतापौडेलले समाज र समुदायको विकासका निम्ती सवै एकजुट हुनेपर्ने बताउनुभएको हो । धौलागिरी क्षेत्रकै अग्रज समाजसेवी स्वर्गिय शर्माको तेस्रो स्मृतिदिवसको अवसरमाउक्तकार्यक्रमको आयोजनागरिएको थियो । पाण्डेले...
पर्वत/भर्खरै मात्र सरुवा भई पर्वत जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई नेपाल निजामति कर्मचारी युनियन संघले आज जिल्लामा स्वागत गरेको छ । कर्मचारी युनियन संघले प्रजिअ घिमिरेलाई उहाँको कार्यकक्षमै भेटेर स्वागत गरेको हो । प्रजिअलाई स्वागत गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी...
पर्वत/नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महाधिवेशन प्रतिनिधी युवराज जोशीले काँग्रेसभित्रका अन्तरघातीलाई नेतृत्वले निर्मम भएर कारवाही गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत मोदी गाउँपालिका–१ भुकताङलेमा भएको भेटभाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जोशीले सुर्यमुखी काँग्रेसलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्ने माग गर्नुभयो । निर्वाचनमा पार्टीकै नेतालाई हराएर...
पर्वत/यूवाहरुको नेतृत्व तथा क्षमता विकास गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । यूनेस्को काठमाण्डौको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालय पर्वतको आयोजनामा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा जिल्लाका बिभिन्न ७ ओटा स्थानीय तहका ६० जना यूवाहरुको सहभागिता रहेको छ...
पर्वत/जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले भाडामा प्रयोग गर्दै आएको ग१ज ६५५४ नम्बरको जीपमा आइतबार राती १२ बजे आगजनी भएको छ । जलजला गाउँपालिका वडा नम्बर ४ फड्केढुंगामा पार्किङ गरेर राखिएको जीपमा अज्ञात समुहले आगो लगाइदिएको उपाध्यक्ष पुनले जानकारी दिइन । स्थानीय लालबहादुर मल्लको उक्त जीप गाउँपालिका उपाध्यक्ष पुनले गाउँपालिकाभित्रको...
पर्वत/निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर–८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले आयोजना प्रयोजनका लागि उत्पादन गरिएको गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको पाइएको छ । उक्त क्रसरले सडक निर्माणका क्रममा निस्किएको माल प्रयोग गरेर गिट्टी, बालुवा उत्पादन गर्नुपर्ने भएपनि...
पर्वतजलजला गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले आफुमाथि जग्गा कब्जा गरेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । शुक्रबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी जिसीले मने दमाईले जनमानसमा भ्रम फैलाउदै हिडेको बताए । उनले मने दमाईको बाबु चन्द्रे दमाईबाट आफ्नो बाबु इन्द्रबहादुर जिसीले २०४४ सालमा २६ हजार रुपैयाँमा...
पर्वत/नेपाली काँग्रेस पर्वतले शुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत आज कुनपा–१२, ठूलीपोखरीमा जागरणसभा सम्पन्न भएको छ । जागरणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले ओली सरकार निरंकुशता र अधिनायकबादी बाटोमा हिँडेको उल्लेख गर्दै ओलीको अधिनायकवादविरुद्ध काँग्रेस सडकमा आउनु परेको वताउनु भएको छ । काँग्रेस नेता श्रेष्ठले सरकारले...

This will close in 0 seconds